Sunday , July 25 2021

kq

निर्मला पन्त हत्या प्रकरण प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण

nermaila.v2-800x445

काठमाडौं: नेपाली कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको छ । प्रवक्ता शर्माले टुइटरमार्फत पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकार्षण गराउनु भएको हो । १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुरा भएको छ । …

Read More »

प्रचण्डलाई भिम रावलको जवाफ – ‘म ढलेको होइन नेकपा एमालेलाई ढाल्ने षडयन्त्रका विरुद्ध उभिएको हुँ’

Bhim-Rawal-leader_ldeL4Fbrar

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाउनुभएको छ । “मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई ’नेताहरूबीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो । ” उहाँले भन्नुभयो । उहाँले पार्टी फुटाएर देश, जनता र वामपन्थी …

Read More »

देवचुलीमा पाँच महिने शिशुको हत्या

20214443240_murder-hatya_20190412132817

नवलपुर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको ज्यान गएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ …

Read More »

त्रिविका रोकिएका परीक्षा आजदेखि सुरु

Tribhuvan-University-_9uDuw2p1qD

काठमाण्डाै: त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण …

Read More »

पहिराले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो

20214204536_60fcc21b87519_60fc1b2a0435e_magadi

म्याग्दी: पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “तलाउ भरिएर माथिबाट बग्न थालेको हो”, उहाँले भन्नुभयो, “थप जोखिमको अवस्था …

Read More »

शोकमा हुप्सेकोट गाउँपालिका बन्द

1591489070-XV7ej

नवलपरासी : (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको …

Read More »

बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

20213107633_money

तनहुँ: बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो । गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी …

Read More »

पाँचजनालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरिने

sahitya-sandhya_k222qScLGW

काठमाडौं : साहित्य सन्ध्याले विभिन्न विधाका पाँचजनालाई सम्मान गर्ने भएको छ। शनिबार बसेको कार्यसमिति बैठकले २०७७ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अनिता लामा‚ डा. राजेन्द्रप्रसाद अधिकारी‚ डा. शेषराज आचार्य (दीक्षित)‚ दिलबहादुर कार्की र प्रतीक ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो। उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी …

Read More »

ग्लोबल आइएमई बैंकका कर्मचारीलाई सात दिन भ्रमण बिदा

Global-Ime_3PzzEdsehw

काठमाडौं: कोभिड महामारीका कारणले विदेशी पर्यटकको आवागमनमा कमी आएको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो। कोभिड–१९ को महामारीका कारण पूर्णरूपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको बैंकले जनाएको छ। यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक …

Read More »

अस्ट्रेलियामाथि वेस्टइन्डिजको जीत

cricket_wB9bFDuhG3

काठमाडौं : अस्ट्रेलिया र वेस्टइन्डिजबीच जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा वेस्टइन्डिजले जित निकालेको छ। जितसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ। अन्तिम सिरिज मंगलबार हुने छ। आइतबार बृगटाउनमा भएको खेलमा वेस्टइन्डिजको जितमा निकोलस पुरन र ज्यसन होल्डरको प्रदर्शन उत्कृष्ट रह्यो। टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले …

Read More »