Friday , March 5 2021

kq

डोल्पामा सुत्केरी जोगाउन सहयोग जुटाएर हिटर किनियो

डोल्पा : हिमाली जिल्ला डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन स्थानीय ३ जना डाक्टरहरूले ग्यास हिटर किनिदिएका छन्‌। ​जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउन आएका र आउने आमाबच्चा तथा बिरामीहरूलाई चिसोबाट जोगाउन स्थानीय डाक्टरहरूले ग्यास हिटर जोहो गरिदिएका हुन्‌। हिउँदको अत्याधिक चिसोका कारण सुत्केरी आमा बच्चा तथा अन्य बिरामीको अवस्था जोखिममा रहेको …

Read More »

११० रनमै समेटियो सुदूरपश्चिम, दीपेन्द्र र सागरको घातक बलिङ

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई १ सय ११ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय १० रन बनायो। सुदूरपश्चिमका लागि खडकबहादुर बोहोराले सर्वाधिक ४० रन बनाए। …

Read More »

फेसबुकमा युवकसंग नजिकः बिहेको आस्वासनले घर छाडीकी महिलाको उद्धार

टीकापुर, ७ माघ: प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भईन । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली लागीन । कैलाली आएपछि युवक …

Read More »

माधव नेपालले सम्पादकहरूलाई भने, ओलीले अरिङ्गाल र साइबर सेना लगाउछन्

काठमाडौं : नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावनामा चल्ने मान्छे रहेको बताएका छन्। देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएकाे छलफलमा उनले यस्तो बताएका हुन्। उनले ओली अरिङ्गाल र साइबर सेना लगाउने व्यक्ति रहेको पनि बताए। पार्टी एकतापछि ओली प्रवृत्ति अन्त्य …

Read More »

हिमाली क्षेत्रका केही ठाउँमा आज हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाण्डाै: आज उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावनासहित आज देशका विभिन्न ठाउँकाे आकाशमा बादल लागेर राम्रोसँग घाम नलाग्ने र तापक्रम घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराईमा बिहानदेखि नै बाक्लो हुस्सु् र कुहिरो लाग्न सुरु भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले …

Read More »

तपाईंको जन्मदेखिका कुरा यहाँ नगर्नुस्, विषय वस्तुमा ध्यान दिनुस् ,विषयकेन्द्रित भएर बहस गर्नुस : प्रधानन्यायाधीश जवरा

कालिका खड्का/काठमाडौँ ७ माघ (रासस) :प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले विषयवस्तुमा केन्द्रित भएर बहस गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विषय केन्द्रित भएर सुनुवाइ आइतबारदेखि शुरु भएको हो । रिट निवेदकका तर्फबाट बहस गर्दा धेरै लामो बहस गर्ने तर विषयवस्तुमा केन्द्रित नभई धेरै …

Read More »

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

चितवन, ७ माघ (रासस) : पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट …

Read More »

भारतले आजबाट नेपाल सहितका देशलाई खोप उपलब्ध गराउने

काठमाडौँ, ७ माघ: भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप आजबाट कोरोना विरुद्धको भाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई आजबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ। मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने …

Read More »

प्रदेश १ र बागमती प्रदेशसभा बैठक आज, अविश्वासको प्रस्तावमा छलफल नहुने

काठमाडौं : प्रदेश १ र बागमती प्रदेशमा आजदेखि प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। प्रदेश १ को प्रदेशसभा बैठक दिउँसो २ र बागमती प्रदेशसभाको दिउँसो ३ बजे सुरु हुनेछ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपा विभाजन भएसँगै दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन्। यद्यपी दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेका अविश्वासको …

Read More »

उखु किसानलाई आठ करोड भुक्तानी बाँकी

काठमाडौँ, ७ माघ: विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकार र उखु किसानबीच गत पुस १३ …

Read More »