Friday , March 5 2021

kq

विप्लव समूहका नेता पदम पुन ‘फिल्टर’ पक्राउ

Biplov_d7Xotzo3in

म्याग्दी : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन्। म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ। प्रहरी नायब उपरीक्षक राईले …

Read More »

महिला लघुवित्तको आईपीओ बाँडफाँड, १४ लाख ९८ हजारको हात खाली

IPOI-nvestments_PxcnoWbAg4

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाडौको हात्तीसारस्थित कार्यालयमा बिहान ८ बजे आईपीओ बाँडफाँड भएको हो। हालसम्मकै उच्च आवेदन परेको यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट भएको छ। गोलाप्रथाबाट ३७ हजार पाँच सय लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन्। …

Read More »

काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटियो

bird-flu_TWlUALrsC9

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ। बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकाल जनाकारी दिए। उनले भने ‘हिजो …

Read More »

भारतमा भन्दा नेपालमा डिजेल २७ रुपैयाँ सस्तो

tel-taskar

काठमाडौं: नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगैं नेपालमा तस्करी बढेको हो । नेपालबाट भारतीय सीमा नाकाका मानिसहरु आएर ड्रमका ड्रम तेल भारत लाने गर्दछन् । खुल्ला सीमाका कारण नेपालबाट पेट्रोलियम पदार्थ विना रोकतोक जर्किन, ड्रममा भरेर भारत लाने गरेको पाइएको हो । …

Read More »

सम्धिनीको चस्मा

KGeMWkM0

हास्य कथा / होम सुवेदी नाम नभन्नु नै राम्रो, तर नातासम्म भन्छु मेरो जेठान पर्ने हुनुहुन्छ । यदाकदा मेरोमा आउनुहुन्छ । अलिक टाढा छ उहाँको वसोबासो त्यसैले यदाकदा मात्र । अहिले नाताका मेरा जेठान मेरोमा आउनु भएको सपत्नी एव म एक बहिनीका साथ । त्यसै बेलामा म आफ्नो अफिसबाट घरमा …

Read More »

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

gold-prize_4P1Z27oOHS

काठमाण्डाै: सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ । तोलामा आज चाँदीकाे …

Read More »

कपिलवस्तु, रुपन्देही र पाल्पामा पहिलो पटक बाघ भेटियो !

bardiya

राजु आचार्य-/पोखरा : कपिलवस्तु, रुपन्देही र पाल्पामा पहिलो पटक बाघ भेटिएको छ। सो क्षेत्रमा सन् २००९, २०१४ र २०१८ मा बाघ र यिनको आहारा प्रजातिको गणना गर्दा बाघ भेटिएको थिएन। पाल्पामा भेटिएको बाघ रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा भेटिएको हो। डडेलधुरा र इलाममा केही समयअघि बाघ भेटिएर खुसी भएका अनुसन्धानकर्मी …

Read More »

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

60063fdd4e529_5f1e1b044ee65_विद्यालय-1

बझाङ: विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी …

Read More »

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

football2_Bh8fydypaP

काठमाण्डाै : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् । यस्तै, दिउँसो साढे ३ बजे झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लब खेल्ने छन् । यसअघि हिजोको …

Read More »

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको ज्यान गयाे

Accident_nszqCyqKin_tjCL7MGyHU

मकवानपुर :मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा हेटौँडा उपमहानगरपालिका-११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उहाँकाअनुसार आज बिहान पौने ६ बजेतिर मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना …

Read More »