Friday , March 5 2021

kq

देशभर उच्च सुरक्षा सर्तकता

काठमाडौ विहानैदेखि देशभर उच्च सुरक्षा सर्तकता अपनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि देशभर सुरक्षा ‘अलर्ट’ गरिएको छ। देशका विभिन्न स्थानमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको सुरक्षा स्रोतले जनाएको छ। सुरक्षा अधिकारीका अनुसार अनौपचारिक रुपमा मुलुकका सबै सुरक्षा निकायले सतर्कता बढाएका हुन्। …

Read More »

संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिस तत्काल नमान्न राष्ट्रपतिलाई संविधानविद्हरूको आग्रह

आइतवार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेर प्रधानमन्त्री केपी ओलीले संसद् विघटनका लागि गरेको सिफारिस नेपालको संविधानविपरीत रहेको भन्दै संविधानविद्हरूले त्यसको कार्यान्वयन नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन्। “यो घोर असंवैधानिक सिफारिस हो। नेपालको संविधान २०७२ अन्तर्गत प्रतिनिधिसभा भङ्ग गर्ने कुनै विशेषाधिकार प्रधानमन्त्रीलाई प्राप्त छैन,” संविधानविद् विपीन अधिकारीले बताए। अर्का संविधानविद् पूर्णमान …

Read More »

कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था

कोहलपुर,पुस २: बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् । पहिलो चरणमा २४ घरमध्ये १० घर निर्माणको काम सकेर हस्तान्तरण समेत भएको छ । नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्र्धव …

Read More »

ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हरायो : एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

काठमाण्डाै: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ । आज बिहान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डी जोङ्गले गोल गरे । यस्तै रियल सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे । जितपछि १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा छ । …

Read More »

उखुको उत्पादन घट्दै : उखु बेचेको रकम उठाउन बर्सेनि आन्दोलन गर्नुपर्ने बाध्यता

काठमाण्डाै: पछिल्ला वर्ष उखुको उत्पादन घट्दै गएको छ । उखुको मूल्य निर्धारण, कटान चलान र भुक्तानीको झमेला व्यहोर्नुपरेपछि उखुखेती र उत्पादन घट्दै गएको हो । उखु रोप्ने बेला किसानलाई बिउ पाउन हम्मे हम्मे पर्छ । किसानले उचित मुल्य नपाउने र चिनी मिलले बेलैमा भुक्तानी पनि नदिने गर्दा किसान मारमा पर्ने …

Read More »

हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

सिमकोट : लामो समयको अन्तरालपछि अघिल्लो सातादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ। यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५९५ रुपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार ३०० रुपैयाँ कायम गरेको छ। नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने …

Read More »

अन्तरराष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए

काठमाडौं : लकडाउन खुलेपछि सरकारले नियमित अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएसँगै मानिसहरू विदेश यात्रामा निस्कन थालेका छन्। चार महिनायता कोरोना कहरबीच पनि २६ हजारभन्दा बढी नेपालीले भिजिट भिसामार्फत नेपाल छोडेका छन्। चैत ११ गतेदेखि लकडाउन शुरू भएपछि नियमित उडान बन्द भएको थियो। भदौ १६ गतेबाट नियमित उडान शुरू भएको हो। …

Read More »

मन्त्री पौडेलद्धारा बाँकेमा भकारो सुधार कार्यक्रमको शुभारम्भ

पौष १ खबरक्वीक सम्बादाता लुम्बिनी प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आज कोहलपुर नगरपालिका वडा न १५ मा भकारो सुधार तथा गुइठा ब्यवस्थापन कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । https://youtu.be/ZX4PWlL5NCw https://www.youtube.com/watch?v=ZX4PWlL5NCw मन्त्री पौडेलले अब भकारो सुधार कार्यक्रम पछि यस वडामा भैसी बिकास सो्रत केन्द्रको रुपमा बिकास गरिने …

Read More »

तत्काल बिद्यालय सञ्चालन नगर्न स्वास्थ्य मन्त्रालय आग्रह

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु गरेको प्रति आपत्ति जनाएको छ । मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु गरेको प्रति आपत्ति जनाउदै कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ। मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको हो । मुलुक भरीका कतिपय स्थानीय तहमा विद्यालय …

Read More »

उपकार लघुबित्तले अन्याय गर्यो भन्दै न्यायको खोजिमा मैना।

२०७७ मंसिर २५ गते बिहीबार सरला सुवेदी कोहलपुर । बाँके जिल्ला कोहलपुर नगरपालिकामा स्थित उपकार लघुबित्तमा बिगत एघार बर्षदेखी फिल्ड सहायक हुँदै शाखा प्रमुख भैइसकेकी मैना कुमारी क्षेत्रीले आफुलाई सस्थाका सिओ लगायत माथिल्लो तहका कर्मचारीले अन्याय गरेको भन्दै बुधबार न्याय माग्दै आफ्ना पीडा पत्रकार सम्मेलन मार्फत पोखेकी छिन । उनले …

Read More »