Friday , March 5 2021

kq

सहकार्यको प्रस्ताव लिएर प्रचण्ड पुगे वामदेवलाई भेट्न भैसेपाटी

Bamdev_QLssFbUYKr

काठमाडौं : न‌ेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ भैसेपाटी पुगेका छन्। उनी आज विहान ७ बजेर ३० मिनेटमा गौतम निवास भैसेपाटी पुगेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकरी दिए। भेटमा गौतमलाई सहकार्यका लागि प्रचण्डले प्रस्ताव गरेको सुवेदीको भनाइ छ। गौतमले भने आफू एकताको पक्षमा रहेकोले पार्टीलाई एकढिक्का भएर …

Read More »

सुन चाल्न छोडेर बंगुरपालन

download

बर्दिया : नदी किनारका छेउछाउमा बसोबास गर्ने, अनि त्यहि नदी किनारमै सुन खोज्ने, माछा मार्दै जीविकोपार्जनपार्जन गर्ने सोनाहा जाति। सोनाहा जातिको पुर्ख्यौली पेशा नदी किनारमा बालुवा चालेर सुन खोज्ने र माछा मार्ने नै हो। तर अहिले गुजारा गर्ने तरिका फेरिँदैछ। मेहनत गरिरहेका सोनाहाहरूको जीवन गुजारा टार्नेभन्दा माथिल्लो तहमा उठेको छ, …

Read More »

१० लाख अवैध भारतीय रुपैयाँसहित बाँकेमा एक जना पक्राउ

10__KPwchd2RZv

काठमाडौं : अवैध १० लाख भारतिय रुपैयाँसहित बाँकेमा प्रहरीले एक भारतिय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खान छन्। खानले दुई वटा झोलामा बोकी ल्याएको दुई हजार दरका तीन र पाँच सय दरका एक हजार ९ सय ८८ गरी १० लाख भारतिय रुपैयाँ बरामद …

Read More »

दुई थान चितुवाको छालासहित बाँकेबाट तीन जना पक्राउ

banke_police__qmoBqmuy2a

काठमाडौं : सल्यानबाट विक्री गर्न ल्याएको दुई थान चितुवाको छालासहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका–३ का ३१ वर्षीय जीतबहादुर डिसी कुमाख गाउँपालिका–७ का २१ वर्षीय कमल डिसी र सोही ठाउँका २४ वर्षीय हिमेन्द्र वली छन्। उनीहरुलाई चितुवाको छालासहित इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले …

Read More »

मार्सी धान फलाउन जुम्ला छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

marsi_chamal_C7x7xZncsz

जुम्ला: जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको …

Read More »

बिना इजाजतका औषधी सहित चितवनबाट तीन जना पक्राऊ

1613920032

चितवन, ०९ फागुन : बिना इजाजत औषधी ओसारपसार गरेको आरोपमा तीन जना प्रक्राऊ परेको छन् । वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलिले बिना इजाजतका औषधी सहित नारायणघाटबाट पक्राऊ गरेको हो । पक्राऊ पर्नेमा भरतपुर महानगरपालिका वडा नं.३ बस्ने बर्ष ३० का दिनेश तामाङ, भरतपुर महानगरपालिका वडा नं.३ बस्ने …

Read More »

प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै, म्यान्यु र लेस्टर सिटीको अङ्क समान

manchester_united_vs_arsenal_fxhuSXovpZ

काठमाण्डाै: इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेकाे म्यानचेस्टर युनाइटेडसँग १० अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई उसकै मैदानमा १-० गोल अन्तरले हराउँदै १० अंकको अग्रता बनाएको हो । म्यानचेस्टर सिटीका लागि खेलको दोस्रो मिनेटमा नै रहिम स्टर्लिङले गरेको गोल नै …

Read More »

दाङको हात्तीढुंगा संरक्षण अभावमा जीर्ण बन्दै

hatidhunga-dang_b8pgeXaUTH

दाङ : माटोलाई ढुंगाको भर, ढुंगालाई माटोको भर भनेजस्तै दाङमा एउटा यस्तो अचम्मको ढुंगा छ – जो पर्यटकीय केन्द्र बनिरहेको छ। तुलसीपुर उपमहानगरपालिका-१४ ड्वाङपुरमा रहेको उक्त ढुंगा हेर्न अचेल दैनिक सयौँ आन्तरिक पर्यटकहरू आउने गरेका छन्। उक्त ढुंगालाई स्थानीयले भने शिवको प्रतिमाका रूपमा पूजा गर्ने गरेका छन्। समथल जमिनबीच उठेको …

Read More »

जङ्गली हर्कत: दाहाल–नेपाल समूहबाट छापामार शैलीमा आक्रमण,

kutpt-1

काभ्रेपलाञ्चोक, १० फागुन : काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । चौँरीदेउराली गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ जानुभएको नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब …

Read More »

एकैपटक पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्दै सरकार,आज दैजी छेला औद्योगिकको शिलान्यास

pm 25-2(2)

काठमाडौं, १० फागुन: सरकारले एकैपटक चारवटा प्रदेशमा पाँच वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । त्यस अन्तर्गत आज प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले आज अपरान्ह १२ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक …

Read More »