Friday , March 5 2021

kq

ट्रकको ठक्करबाट मृत्यु भएका ३ जनाको सनाखत

दाङ : दाङमा मंगलबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका ३ जनाको सनाखत भएको छ। मृत्यु हुनेहरुमा मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ सिसहनियाँका १६ वर्षीय मनोज गाह, वडा नं ३ लालमटिया निवासी १८ वर्षीय कसम पुन, वडा नं ८ पिपरी निवासी १८ वर्षीय दिनेश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय …

Read More »

नेपालगन्ज नाकाबाट अबैध सामग्री बरामद

नेपालगन्ज: नेपाल-भारतको सिमा नाका क्षेत्रबाट शसस्त्र प्रहरी बल (बिओपी) ले ठुलो मात्रामा अबैध सामग्री बरामद गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ को टंकपसारी गाँउबाट प्रहरीले १ लाख १७ हजार मुल्य बराबरको अबैध सामग्री नियन्त्रणमा लिएको हो । शसस्त्र प्रहरी बल (बिओपी) जमुनाहा भन्सार अन्तर्गत आईडि नं. ३२७३ …

Read More »

काठमाडौंमा पूर्वएमालेको भेला, जबजको पक्षमा जुट्न ईश्वर पोखरेलको निर्देशन

ishwar_pokhrel_6DERBdseFi

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबी विवादले उग्र रुप लिइरहँदा पूर्व एमाले र पूर्व माओवादीले अलग अलग भेला गर्न थालेका छन्। शीर्ष नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले पार्टी फुटको दिशामा गइरहँदा पूर्व पार्टीका नेता कार्यकर्ताबीच अलग अलग भेला हुन थालेको हो। शनिबार …

Read More »

चितवनमा मोटरसाइकल चोरी गर्ने ७ जना पक्राउ

प्रतिमा कुमाल/ भरतपुर, २३ कार्तिक: मोटरसाइकल चोरी गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिका स्थित भाटभटेनी सुपर स्टोर अगाडी, कटहर चोक, नहर चोक, पावरहाउस चोक, विक्रम मार्ग लगायत जिल्लाको विभिन्न स्थानबाट मोटरसाईकल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा …

Read More »

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

वासुदेव पौडेल/ गण्डकी, २३ कात्तिक : पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका …

Read More »

सल्यानमा पहिलो पटक कोरोना संक्रमणबाट मृत्यु

सल्यान : कोरोना भाइरस संक्रमणबाट सल्यानमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ। शारदा नगरपालिका–१ का एक पुरुषको घरमै मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै घरको आइसोलेसनमा बस्दै आइरहेका ती पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। अन्य रोगबाट बिरामी भएका उनको केही दिनअघि मात्र स्वाब …

Read More »

राष्ट्रपति भण्डारीबाट बाइडेनलाई बधाई

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकामा नयाँ राष्ट्रपतिमा जो बाइडेनर उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा बधाई दिएकी छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले दुवैलाई बधाई दिँदै दुई देशको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा लिएको बताएकी छन्। वर्तामान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै पूर्व उपराष्ट्रपति बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका …

Read More »

चार किलो चरेश बरामद

बैतडी : बैतडीमा प्रहरीले करिब चार किलो चरेश बरामद गरेको छ। बैतडी–बझाङको सीमा नजिक ढोल्यामोडबाट तीन किलो ७०० ग्राम चरेश बरामद गरिएको हो। बझाङबाट खोडपेतर्फ आइरहेको से १ ज २२८ नम्बरको जिप चेकजाँच गर्दा उक्त मात्रामा चरेश बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। प्रहरीले …

Read More »

बर्दिया दुर्घटना : श्रीमान-श्रीमतीको मृत्यु

बर्दिया : बढैयाताल गाउँपालिका–८ तिलकानामा सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार राति तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बढैयाताल–७ का २६ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता घाइते भएका थिए। उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी …

Read More »

फाइनल प्रवेशका लागि आज दिल्ली र हैदरावाद भिड्दै

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। खेल आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो भने हैदरावाद इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो। …

Read More »