काठमाडौं : काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिने भएको छ। सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो। गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो। अहिले सुरुङमा आवश्यक सुधार …
Read More »kq
धनगढीमा कोरोना संक्रमित पुरुषको मृत्यु
कैलाली : धनगढीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। गोदावरी नगरपालिका २ का ७० वर्षीय पुरुषको सोमवार बिहान ५ बजे मृत्यु भएको श्रेष्ठको भनाइछ। फागुन ३ गते अस्पतालमा भर्ना भएका …
Read More »शारिरिक सम्बन्ध राखी प्रेमीले धाेका दिएपछि धमाधम गर्भपतन
कर्णाली : सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो। बिहे गर्ने वाचासँगै उनीहरुबिचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो। जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि बिस्तारै टाढिँदै गए। अन्ततः उनीहरुबिच प्रेम सम्बन्ध टिकेन। प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती किशोरी वीरेन्द्रनगरस्थित …
Read More »विप्लव समूहमाथि प्रतिबन्ध फुकुवा गर्ने सरकारी तयारी, वार्ता टोली बनाउँदै
काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको झण्डै दुई विप्लव नेतृत्वको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको जनाएको छ। नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका …
Read More »सुर्खेतमा बर्डफ्लु भित्रियो, कुखुरा र परेवा नष्ट ।
सुर्खेत, फागुन ९ : सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका १२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो । पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताए । ‘सुर्खेतमा पनि बर्डफ्लु आशंका लागेपछि केही …
Read More »मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार गर्न सकिँदैन : प्रधानमन्त्री ओली
काठमाडौं, ९ फागुन:प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार गर्न नसकिने बताउनु भएको छ। राष्ट्रिय सेवा दलबाट दीक्षित क्याडेट विषयक सेमिनारको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक स्थिरता दिनु अहिलेको आवश्यक्ता भएको बताउनुभयो । उहाँले अब मुलक राजनीतिक स्थिरता र विकासमा अघि बढ्ने उल्लेख गर्दै समाजमा अराजकता र …
Read More »मध्यपुरको निगु पुखुमा २६ खेलाडीलाई ‘एनएनआईपीए स्पोर्टस अवार्ड’बाट सम्मान
भक्तपुर, ९ फागुन: नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले १३औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेतासहित २६ जना खेलाडीलाई १५औँ संस्करणको ‘एनएनआईपीए अवार्ड’बाट शनिबार सम्मान गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ निगु पुखु (दुृई पोखरी) मा शनिबार मध्यपुरथिमि नगरपालिका स्थानीय आयोजक रहेको अवार्ड वितरण कार्यक्रममा अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित …
Read More »आफ्नै छोरा अपहरण गरेर बाबुसँग १ करोड फिरौती माग्ने अपहरणकारी पक्राउ
धनुषा, ९ फागुन: धनुषाको नगराइनमा आफ्नै छोरालाई अपहरण गरेर फिरौती मागेको आरोपमा बाबुसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण गरेको आरोपमा प्रहरीले बालकका बाबु रमेश साह, उनका मामा र उपहरण गरी राखेको आरोमा धनुषाकी मञ्जुदेवी ठाकुर सहित ६ जनालाई नियन्त्रणमा लिएको हो । रमेशले आफ्नै ६ बर्षीय छोरालाई …
Read More »सुनको भाउ ८ सय रुपैयाँले बढ्यो
काठमाण्डाै: हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ । यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता …
Read More »मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झडप
मकवानपुर: मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं प्रवक्ता मीरा चौधरीले जानकारी दिनुभयो । राक्सिराङको कुपिनटारमा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई …
Read More »