Friday , March 5 2021

kq

प्रधानमन्त्री ओली फागुन १६ गते गृहजिल्ला झापा आउने

kp_oli_jQSo25iqfx

झापा : प्रतिनिधिसभा विघटनपश्चात् पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउन लागेका छन्। प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्रका विभिन्न योजनाहरूको शिलान्यास र उद्घाटन गर्न यही फागुन १६ गते आइतबार गृह जिल्ला झापा आउन लागेका हुन्। प्रधानमन्त्री ओली आउन लागेपछि झापा क्षेत्र नम्बर ५ मा हुने कार्यक्रमको तयारीमा …

Read More »

भारतबाट आइपुग्‍यो कोरोनाविरुद्धको १० लाख डोज खोप

kovid-khop-ktm_wS2BaPGx8G

काठमाडौं : सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ। नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत आइतबार दिउँसो १० लाख डोज खोप काठमाडौं आइपुगेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० …

Read More »

पत्रकार महासंघको २६औं महाधिवेशन आजदेखि

Patrakar_UiPHMcOGTr

काठमाडौं : नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायीक पत्रकार’ भन्ने नाराका साथ शुरु हुने महाधिवेसनको अहिले केहिबेरमा राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महासंघका सचिव लक्ष्मी पुनले जानकारी दिइन्। महाधिवेशनमा जिल्ला, एसोसियट, प्रतिष्ठान शाखा तथा विभिन्न …

Read More »

भागरथी हत्यामा प्रकरण : १७ वर्षीय युवक पक्राउ, हत्याको कारण पुरानो रिसइबी !

hatya-bhagirathi_b6X4Y5Oaeg

बैतडी : दोगडाकोदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सोही करिब १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका ती किशोरले अपराध स्वीकारेको प्रहरीको दाबी छ। ती किशोरलाई आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले …

Read More »

पुरानै स्वरूपमा फर्कियो सिंहदरबार

12

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय करीब ६ वर्षपछि आफ्नै भवनमा फर्किएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कार्यालयको उद्घाटन गरेका हुन्। पुन: निर्मित भवन अत्याधुनिक बनाइएको छ। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यहिबाट संचालन हुनेछ।

Read More »

तेस्रो विवाह गर्ने वडा अध्यक्षलाई एक वर्ष कैद

1(13)

सल्यान, ४ फागुन: बहु विवाहको अरोपमा पक्राउ परेका सल्यान बनगाड कुपिण्डे नगरपालिका–९का वडा अध्यक्ष इन्द्रबहादुर कुमाईलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैदको फैसला सुनाएको छ । ५२ वर्षीय कुमाईलाई कैदसंगै थप १० हजार जरिवानाको फैसला गरिएको हो । जिल्ला अदालत सल्यानका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले वडा अध्यक्ष र उनीसँग …

Read More »

गण्डकी प्रदेश सरकार समृद्धिको लक्ष्य हासिल गर्ने अभियानमा छ : मुख्यमन्त्री गुरुङ

Prithivi-subba-gurung_gRAlqT2x0O

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आका‌ंक्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन्। गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं …

Read More »

अनुको अभिनयमा ‘माडी दोभान’ सार्वजनिक (भिडियोसहित)

Madi_fnl_ryTDJlmoq0

काठमाडौं : मोडल अनु पराजुली अभिनित ‘माडी दोभान’ बोलको गीत सार्वजनिक भएको छ। ईश्वर सिंह र तुलसी घर्ती मगरको आवाजमा रहेको यो गीतमा नायिका तथा मोडल अनु, जीवन सहनी, रविन अधिकारी, र​ निशल अधिकारीले अभिनय गरेका छन्। गीत ईश्वर सिंह युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो। रमेश परियारको शब्द संगीत …

Read More »

संरक्षणकर्मीद्वारा बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग

Bardiya_Nikunja_new_Gate_copy_nFqOMtJqgt

बर्दिया: वन्यजन्तु संरक्षणकर्मीहरुले बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग गरेका छन् । पाटेबाघ, जंगली हात्ती, गैँडा, चित्तललगायतका वन्यजन्तुहरुको ओहोरदोहोर भइरहने जङ्गलभित्रको सडकमा मानिस र वन्यजन्तु दुवैलाई समस्या भएको भन्दै संरक्षणकर्मीहरुले वन्यजन्तुमैत्री सडक निर्माणको माग गरेका हुन् । कर्णाली चिसापानीदेखि अम्रेनी पोस्ट र रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा तत्काल …

Read More »

देउवालाई बाबुरामले भने, कि सेटिङ नै हो?

Deuba_baburam_vsFQnDIdtI

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनावप्रति कांग्रेस सभापति शेरवहादुर देउवाको आशक्तिप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमामा डाक्टर भट्टराईले संसद पुनःस्थापनापछि चुनावमा जाँदा कांग्रेसलाई दुवै हातमा लड्डु हुन्छ भन्दै किन नबुझेको भनी प्रश्न गरेका छन्। डाक्टर भट्टराईले लेखेका छन्, ‘चिसो …

Read More »