Friday , March 5 2021

kq

सशस्त्रका एसपीको मृत्यु, सिडिओ गम्भीर घाइते बृस्तृतमा

gadi-1-768x576

बारा,१३ माघ :  बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितका सुरक्षा अधिकारी चढेको सरकारी गाडी गएराति दुर्घटना भएको छ । दुर्घटनामा सशस्त्र प्रहरी बलका एकजना उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा बाराका सिडिओ गणेश भट्टराई गम्भीर घाइते भएका छन् । कर्मचारी मिलन केन्द्र बाराको वनभोज खाएर फर्कने क्रममा …

Read More »

कृष्णसेनको भग्नावशेष घरअगाडि राप्ती सभ्यताको महिमा

50670003_1404098753059392_1723569216243630080_n-1-768x432

अर्घाखाचि: राप्ती नदीको किनारामा रहेको एउटा सानो वस्ती । पूर्वपश्चिम राजमार्गको छेवैमा रहेको एउटा सुन्दर गाउँ । केही समय मिटर मात्रै हिड्दा दाङ भेटिन्छ तर यो वस्ती हो अर्घाखाँचीको । पूर्वपश्चिम राजमार्गको तीन किलोमिटर मात्रै अर्घाखाँचीको भूभाग पर्दछ तर यो ठाउँले लुम्बनीलाइ पश्चिम नेपालसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ । …

Read More »

दोस्रो मेयरकपमा वडा नम्बर १३ फाईनलमा प्रबेश

13

घोराही,१२ माघ :  घोराहीमा जारी दोस्रो मेयरकप रिनिङ फुटवल प्रतियोगितामा वडा नम्बर १३ फाईनलमा प्रबेश गरेको छ । आज बिहान भएको खेलमा वडा नम्बर ३ लाई ३ का बिरुद्ध ४ गोलले पराजित गर्दै वडा नम्बर १३ फाईनलमा प्रबेश गरेको हो । खेलमा वडा नम्बर १३ का टिम क्याप्टेन विक्रम घर्ती …

Read More »

साताको शेयर बजार : एक अर्ब ५४ करोडको कारोवार

22756930weakly-share-markets-final.

काठमाडौँ, १२ माघ:  धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक …

Read More »

मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर १० जना घाइते

download

मकवानपुर : मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर १० जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका-९, भदौरेमा शनिबार बिहान चट्याङ लागेर ५ जना घाइते भएका छन् । चट्याङ लागेर एक बालकसहित ५ जना घाइते भएका हुन् । घाइते हुनेमा १२ वर्षीय सफल उप्रेती, ५० वर्षीया पार्वती पराजुली, ६० वर्षीय आनन्दराम पराजुली, …

Read More »

दाेस्राे एक दिवसीय: नेपालले दियाे यूएईलाई २४३ रनकाे लक्ष्य

nepal_photo_jpoXnVMuAf

एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउँदै नेपालले यूएई सामू २४३ रनको लक्ष्य दिएको छ ।  यूएई भ्रमणमा रहेको नेपालले दोस्रो एकदिवसीय खेलमा टस जितेर ब्याटिङ गर्दा निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २४२ रन बनाएको थियो । यसअघि नेपालले नेदरल्याण्डविरुद्ध २१६ रन बनाएको थियो । नेपालका लागि यो खेल …

Read More »

नेपालगन्ज भन्सारबाट लक्ष्य भन्दा बढि राजश्व संकलन

50607279_285061408856668_2663792206501904384_n

नेपालगन्ज:६७ औैँ अन्तराष्ट्रिय भन्सार दिवस नेपालगन्ज भन्सार कार्यालयले बिबिध कार्यक्रमको आयोजना गरि मनाएको छ । अन्तराष्ट्रिय भन्सार दिवसलाई सभ्य र भब्य बनाउनकालागि बिभिन्न प्रतियोगिता तथा कार्यक्रमहरु संचालन गरिएको नेपालगन्ज भन्सार प्रमुख शान्तिराम निरौलाले बताए । निरौलाले बिभागको राय अनुसार एउटा मदरसालाई पनि सहयोग गरिएको जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयले …

Read More »

कोहलपुरलाई खेलकुद क्षेत्रको हव बनाइने

123

कोहलपुर: बाँकेको कोहलपुरमा दोस्रो अन्तर मा.वि. मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको शुभारम्भ गरिएको छ । मेयर कप रनिङ्ग शिल्ड खेलकुद  शुभारम्भ समारोहमा  बोल्ने अधिकाशं बक्ताहरुले कोहलपुरलाई खेलकुद क्षेत्रको हव बनाइने बताएका छन । कोहलपुर नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का …

Read More »

क्षेत्रि र रावत सम्मानित

2

कोहलपुर, माघ : नेपाल भारत मैत्रि संघ उपशाखा कोहलपुरले भारतको ७० औं गणत्रन्त्र दिवसको अबसरमा आयोजित एक समारोहमा शिक्षा प्रेमि हरि प्रसाद रावत र क्रिकेट अभियान्ता लेख बहादुर क्षेत्रिलाई सम्मान गरेको छ । शनिबार कोहलपुरमा अयोजित कार्यक्रममा रावतलाई लामो समय कोहलपुरको शिक्षा क्षेत्रमा योगदान गरे बापत र क्षेत्रिलाई क्रिकेट खेलका …

Read More »

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा अन्य पाँचजना घाइते

download (1)

भक्तपुर :  बिरामी बोकेर आएको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । शुक्रबार राति सूर्यविनायक नगरपालिका  १० साँगा मुसे गणेश मन्दिर नजिक सिराहा लाहानबाट सवारी दुर्घटनाको घाइते बोकेर काठमाण्डौतर्फ आँउदै गरेको ज १च १४९० नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको हो । यादव सेवा समाजले सञ्चालन गरेको एम्बुलेन्स …

Read More »