Sunday , November 29 2020

Uncategorized

चीनका रक्षामन्त्री वेइ फेङहेलाई नेपाली सेनाको ‘सम्मान गारद’

chinese_defence_minister_8iyIuemIgy

काठमाण्डाै : नेपालमा भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गर्नुभएको छ । सेनाको मुख्यालय जंगी अड्डा पुगेर चिनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गर्नुभएको हो । अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । …

Read More »