Sunday , November 29 2020

आर्थिक

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौंथो सम्मान

ime_e8rKcefoiG

काठमाण्डौ : आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा …

Read More »

मनोमानी भाडा असुल्दै बैतडीका जीप व्यवसायी

zeep-__yXBsky63OQ

बैतडी : ग्रामिण सडकमा सञ्चालनमा रहेका जीप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन्। जिल्लाका ग्रामिण कच्ची सडकमा सञ्चालित जीप व्यवसायीले मनोमानी भाडा असुल्न थालेका हुन्। मनोमानी भाडा असुल्न थालेपछि यात्रुहरु मारमा परेका छन्। जिल्लाको सतबाँझदेखि सन्सेरीमाडौंसम्म १४ किलोमिटरको भाडा ३ सय देखि ४ सय रुपैंया असुल्ने गरेका …

Read More »

सुनको भाउ तोलामा ७०० घट्यो

gold_Ql9ORP65Lv

काठमाडौं : नेपाल बजारमा सुन भाउ लगातार ओरोलो लागेको छ। कोरोना भाइरस विरुद्धको केही खोपहरूमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो। खोपहरुमा आशा पलाउनुका साथै विश्वका अर्थ व्यवस्था खुला हुन थालेपछि लगानीकर्ताले सुरक्षित मानिने सुनमा लगानी घटाएर अन्य क्षेत्रमा लगानी …

Read More »

दाङमा जुवातास : १५ लाख रकमसहित ६५ जुवाडे समातिए

juwa_JiUo1eZOEE

दाङ : दाङमा प्रहरीले विभिन्न समयमा १५ लाख बढि रकमसहित ६५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको चाड पर्व सुरक्षा योजनाअन्तर्गत दशैँ तिहारमा हुने जुवा अपराधलाई निरुत्साहित गर्न संचालन गरिएको जुवा अप्रेशन अन्तर्गत जिल्लाका विभिन्न स्थानमा अवैध जुवा तास खेल्ने र खेलाउने गरी ६५ जना व्यक्तिसहित १५ लाख …

Read More »

विश्व बैंक र अर्थ मन्त्रालयबीच ४२ अर्बको आर्थिक सम्झौता

world_bank_lJGFV1PVsw_cttKoNFUIl

काठमाडौं : नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ। नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी दुईवटा सम्झौतामा विश्व बैंक र अर्थमन्त्रालयबीच बुधबार सम्झौता भएको हो। सम्झौता पत्रमा नेपाल …

Read More »

नारायणगढ–बुटवल विस्तार आयोजना समयमै सकाउन निर्देशन

2116936200narayangha-butwal-main-compressor

काठमाडौँ, कात्तिक: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा भएको सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा उहाँले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले देशकै महत्वपूर्ण सो सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना …

Read More »

जुम्लाको चन्दननाथ नगरपालिकाकाले जेष्ठ नागरिकलाई भत्ता दिएन

chandannath_nagarpalika_gQlrEgWt42_KcYB6JbqMC

जुम्ला : चन्दननाथ नगरपालिकामा ७२० जना जेष्ठ नागरिकले भर्ता नपाएको गुनासो गरेका छन्‌। पहिलो चौमासिकमा नै पाउनुपर्ने सुरक्षा भत्ता नपाएपछि जुम्ला चन्दननाथ नगरपालिकाभित्रका जेष्ठ नागरिकको यस पटकको दशैँसमेत अभावमै टारेको बताएका छन्‌।‌ भत्ता दिन पटक-पटक आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको जेष्ठ नागरिकको आरोप छ। नगरपालिका-५ का ७८ वर्षीय पूर्णबहादुर …

Read More »

‘विप्लव’को नाममा ३ करोड चन्दा माग्ने ४ जना पक्राउ

arrested_uOflwBVTBW

काठमाडौं : ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् । ४२ बर्षिय आचार्य कानुन व्यवसायी …

Read More »

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

123

वासुदेव पौडेल/ गण्डकी, २३ कात्तिक : पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका …

Read More »

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

KrishnaNeupane_Damauli_RSS_21_Manungtouristpoto7(1)

दमौली, २३ कात्तिक: महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य …

Read More »