Saturday , June 12 2021

कृर्षिसहकारी

सहुलियतको चामल लिन खाद्य कम्पनी जाजरकोटको कार्यालयमा घुइँचो

1_2_kXb7AYJ3h9

जाजरकोट : सरकारले निषेधाज्ञा अवधिभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लाग्न थालेको छ । कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर चामल बिक्री गरेको छ । सहुलियतको चामल लिन सदरमुकाम खलंगासहितका गाउँबाट शुक्रबारसम्म ६०० जनाभन्दा बढी आएको कम्पनीले जनाएको छ । …

Read More »

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम, किसानलाई पेन्सन

bhaisi_gotha_7_qRUCLaxOB4

सुर्खेत : कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ। यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ। जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक ५०० रुपैयाँ दिने गरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ। ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत …

Read More »

यार्सागुम्बा संकलनमा रोक लगाइए पनि पाटनभरि संकलक

yarsa_3_fnUImYWfdO

जाजरकोट : डोल्पामा यार्सागुम्बा संकलनमा रोक लगाए पनि पाटनमा संकलकहरुको भीड लागेको छ। सर्वसाधारणहरु पाटनमा पुगेर यार्सागुम्बा संकलन गरिरहेका मुड्केचुला गाउँपालिका–८ का टेकबहादुर बुढाले बताए। उनले भने, ‘कमाउने र परिवार पाल्ने अर्को उपाय नभएपछि यार्सागुम्बा संकलन गर्न गएका छन्। रोगभन्दा भोक नै ठूलो रहेछ।’ जगदुल्ला र फोक्सुण्डो गाउँपालिकाका छिन्दुली, ठूली …

Read More »

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक

budget_program_of_lumbini_jk994XeczG

रुपन्देही – लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा प्रदेशमा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । …

Read More »

हराउँदै सनपाट खेती

20211816583_sunpat

महोत्तरी, २५ जेठ: करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ । घरायसी प्रयोजनका नाम्ला÷दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती महोत्तरीमा अब देखिन छाडेको हो । जिल्लाको भङ्गाहा नगरपालिका–४ का ८० वर्षीय हस्तबहादुर श्रेष्ठका हातमा अन्य कामबाट …

Read More »

कोहलपुरमा अबैध रासायनिक मल भेटियो

mal

कोहलपुर: बाँकेको कोहलपुरमा २ लाख ९८ हजार ६ सय मुल्य बराबरको अबैध रासायनिक मल भेटिएको छ । बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले सोमबार अनुगमनका क्रममा कोहलपुर क्षेत्रमा १ सय ७६ बोरा सायनिक मल फेला पारेको हो । बिक्री अनुमति नलिइ बिक्रिकालागि राखिएको ठुलो …

Read More »

सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध

chicken 1618314067

सिमकोट: हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ। आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाई मार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो। कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले …

Read More »

तीन तहका सरकार र किसानको साझेदारीमा दैलेखमा उन्नत पशुपालन अभियान

20211639382_5fa3cf67c6f6d_bufallo

दैलेख: भगवतीमाई गाउँपालिकाले पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत उन्नत भैँसीपालन कार्य शुरु गरेको छ । गाउँपालिकाले अहिले उन्नत भैँसी र जर्सी गाई खरिद गरेर किसानलाई वितरण गरेको छ । सङ्घ, प्रदेश, स्थानीय सरकार र स्वयं कृषकको साझेदारीमा उन्नत पशुपालन कार्यक्रम गाउँमा शुरु गरिएको हो । दूध उत्पादन अभियानको पहिलो …

Read More »

लमजुङका ७७ किसानले पाए हाते ट्याक्टर

hatya_tactor_a3kMBAXb2l

लमजुङ : कृषि ज्ञान केन्द्र लमजुङले जिल्लाका ७७ किसानहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ। केन्द्रले हरेक पालिकामा एउटा कृषि ब्लक कार्यक्रम सञ्चालन गर्दै आएअनुसार कृषि यन्त्र वितरण गरेको हो। ज्ञान केन्द्रको व्यवस्थापनमा जिल्लाका आठवटै स्थानीय तहका स्थानीय कृषक समूह, सहकारी र संस्थाहरुको सहभागितामा संचालित कृषि क्रियाकलापहरुका लागि पचास प्रतिशत …

Read More »

किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ

20211016226_rice_final

नवलपुर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७/७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको …

Read More »