Sunday , September 19 2021

खेलकुद

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

nepal_ssYKDmOq7i

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो सवा ४ बजे अल अमिरात क्रिकेट मैदान ओमानमा हुनेछ। अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाल जितको खोजीमा हुनेछ। पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ। सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले …

Read More »

त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल ओमानसँग ५ विकेटले पराजित

cricket_wfCVIxWVO7

काठमाण्डाै: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल ओमानसँग पराजित भएको छ । नेपाललाई घरेलु टोली ओमानले ५ विकेटले हराएको हो । नेपाल ओमानसँग लगातार तेस्रो खेलमा पराजित भएको छ । लिग–२ अन्तर्गत यसअघि घरेलु मैदानमा भएको दुई खेलमा नेपाललाई ओमानले हराएको थियो । अल अमिरात मैदानमा …

Read More »

त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलामा आज नेपाल र ओमान खेल्दै

Latviya_tqrH9Glb8I

काठमाण्डाै: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । ओमान लिग–२ को शीर्ष स्थानमा छ । ओमानले १० खेलमा …

Read More »

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई मैदान प्रवेशको अनुमति

काठमाडौँ: नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले अनुमति दिएको जानकारी दिनुभयो । दर्शक मैदानमा …

Read More »

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेले

काठमाण्डाै: इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र चेल्सीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । …

Read More »

चेल्सीले जित्याे युइएफए सुपर कपकाे उपाधि

काठमाडौं: इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न खेलमा स्पानिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेकाे हो । विन्डाेरस पार्कमा भएकाे खेलकाे निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटकाे खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलकाे निर्णय …

Read More »

‘रोनाल्डो र मेस्सी नभए पनि ला लिगा अझै उत्कृष्ट’

काठमाडौं: स्पेनिस ला लिगा धेरै स्टार खेलाडीका लागि घरसरह मानिन्थ्यो । तर, यही लिगका सबैभन्दा दुई उत्कृष्ट खेलाडी र सम्भवत सर्वकालीन उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेन छाडेका छन् । हालै मेम्सीले बार्सिलोना क्लब छाडेपछि ला लिगाको शीर्ष लिगको महत्व घटेको टिप्पणी हुन थालेको छ । तर यी …

Read More »

टोकियो ओलम्पिकमा ६ राष्ट्रले बनाए इतिहास

काठमाडौं : कोरोना महामारीका कारण निर्धारित समय भन्दा एक वर्ष ढिला तय भएको टोकियो ओलम्पिकको औपचारिक समापन भएको छ। २३ जुलाईबाट सुरू भएको प्रतियोगिता १९ दिन चलेको थियो। टोकियोमा कुल ६५ राष्ट्रले स्वर्ण पदक जित्दा कुल ९२ राष्ट्र पदक सहित घर फर्किए। सहभागी २०६ मध्ये ११३ राष्ट्र पदकविहीन बने। अब …

Read More »

चीनलाई पछि पार्दै अमेरिका ओलम्पिक पदक तालिकामा नम्बर १

काठमाडौं : टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले पदक तालिकामा चीनलाई पछि पारेको छ। जारी ओलम्पिकमा आज दुई स्वर्ण पदक जित्दै अमेरिकाले पदक तालिकामा ३८ स्वर्णसहित चीनसँगको ३८ स्वर्णसँग बराबरी गरेको हो। तर अमेरिकाले रजत र कास्यमा भने चीनलाई पछाडी पारेको छ। अमेरिकाले ३८ स्वर्ण ३९ रजत र ३३ कास्यसहित १ …

Read More »

त्रिकोणात्मक सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारबार बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रारम्भिक चरणमा १९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो। क्यानले बोलाएको बन्द प्रशिक्षणमा गुलशन झा पहिलो पटक परेका छन्। उनले मेयर्स कप …

Read More »