Saturday , April 17 2021

खेलकुद

पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

Biraj_maharjan_Ov6QQ72Kh7

काठमाण्डाै: नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको र यो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । विराजले …

Read More »

इङ्ग्ल्याण्डसँगकाे टी -ट्वान्टी सिरिज भारतलाई

india_mAZYBCEk6W

काठमाण्डाै: भारतले इङ्ग्ल्याण्डसँगकाे ट्वान्टी-ट्वान्टी सिरिज ३-२ ले जितेको छ । गएराति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो । भारतको जितका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्ग खेलेका थिए । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्ग खेले भने हार्दिक पाण्डेय …

Read More »

नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीको लगातार दोस्रो जित

Anfa_MduWrGpYSN

हुम बहादुर बटला नेपालगन्ज .चैत्र ४, सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको हो। स्टारको तर्फबाट कुलदीप कार्कीले पेनाल्टी मार्फत ३८ मिनेट र …

Read More »

तेस्रो टी-२० मा इंग्ल्याण्डका सहज जित

england

काठमाडौं: भारतविरुद्धको टी-२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डले ८ विकेटले विजयी भएको छ । जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८.२२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जोस …

Read More »

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम

78-780570_ata-taekwondo-ata-black-belt-academy

हुम बहादुर बटला /कोहलपुर बाँके : शनिबार ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ६ स्वर्णसहित लुम्बिनी प्रदेश प्रथम, ४ स्वर्णसहित नेपाल विद्यालय खेलकुद महासंघ द्वितीय र २ स्वर्णसहित बागमती प्रदेश तेस्रो हुन सफल भएको हो । राष्ट्रिय …

Read More »

नेपालगन्जमा प्रेसिडेन्ट लिग सोमबारदेखि सुरु हुँदै

IMG_20210314_083822-696x522

नेपालगन्ज: बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो । एन्फाले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको छ । सम्मेलनमा एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि …

Read More »

सहिद स्मारक ‘सी’ डिभिजन लिग आजदेखि

Chaudandi_gadhi_eH4JuIPsSk

काठमाण्डाै: सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको पहिलो दिन आज दुई खेल हुँदैछन् । दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारी युथ क्लब र झापा एफसी खेल्ने छन् । यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । प्रतियोगिता …

Read More »

हेटौंडामा मेयरकप फुटबल, विजेतालाई दुई लाख

Mayor_cup_M6eD9vU5oG

मकवानपुर : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आजबाट ‘मेयरकप’ फुटबल प्रतियोगिता’ सुरु हुँदैछ। नगर खेलकुद विकास समिति हेटौंडा उप-महानगरपालिले आयोजना गरेको प्रतियोगिता हेटौंडा ४ स्थित लोकतान्त्रिक चौरमा हुनेछ। प्रतियोगिताको दिउसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नेछन्। उद्घाटन खेलमा हेटौंडा उप-महानगरपालिको वडा नम्बर एक र एघार नम्बर टीम भिड्नेछन् । …

Read More »

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

football2_Bh8fydypaP

काठमाण्डाै : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् । यस्तै, दिउँसो साढे ३ बजे झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लब खेल्ने छन् । यसअघि हिजोको …

Read More »

प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै, म्यान्यु र लेस्टर सिटीको अङ्क समान

manchester_united_vs_arsenal_fxhuSXovpZ

काठमाण्डाै: इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेकाे म्यानचेस्टर युनाइटेडसँग १० अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई उसकै मैदानमा १-० गोल अन्तरले हराउँदै १० अंकको अग्रता बनाएको हो । म्यानचेस्टर सिटीका लागि खेलको दोस्रो मिनेटमा नै रहिम स्टर्लिङले गरेको गोल नै …

Read More »