Saturday , April 17 2021

खेलकुद

गौतमबुद्ध रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

Gautam-buddha-international-cricker-stadium-nepal_jfe2JYPoZl

माघ ७, चितवन : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट ५० करोड ७६ लाख ७६ हजार ५० रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएको छ। जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ।  रङ्गशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म …

Read More »

लिभरपुलको अपराजित यात्रा कायमै

1579458427tag_reuters.com,2020_newsml_RC

काठमाडौँ, ६  माघ: इंग्लिस प्रिमियर लिगमा लिड लिडर लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायमै राखेको हो । खेलको १४औं मिनेटमै भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम समयसम्म पनि थप गोल हुन सकेको थिएन …

Read More »

भलिबल क्लब च्याम्पियनसिप – एपिएफ र आर्मी विजयी

download

काठमाडौँ, ४ माघ: पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो । अर्को खेलमा त्रिभुवन …

Read More »

खजुरामा रनिङ शिल्ड प्रतियोगिता शुरु

1

खजुरा,बाँके : बाँके खजुराको अमर माविको खेल मैदानमा सोमबारदेखि दोस्रो अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ । ‘शिक्षा, स्वास्थ्य र खेलकूद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको प्रतियोगिताको पूर्वखेलकूदमन्त्री दलजित सिर्पालीले उद्घाटन गर्दै खेल क्षेत्रमा अग्रणी भूमिकामा रहेको खजुरालाई आफू पदमा …

Read More »

ए डिभिजन लिग : एनआरटीकाे तेस्राे जित, पुलिस १-० ले पराजित

NRT-2_Rg1ZAOSxp0

काठमाण्डाै : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले तेस्राे जित निकालेकाे छ । विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै न्युराेड टिम लिगकाे छैटाैं स्थानमा उक्लिएकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जिताउन दर्शन गुरुङकाे एकमात्र गाेल निर्णायक बन्याे । खेलको ३७ औं मिनेटमा …

Read More »

ए डिभिजन लीग : एनआरटी र पुलिस भिड्दै

A_divinsion_leauge_UaDhkWPZZE

पुस २८,  काठमाडौं : शहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज पनि दुईवटा खेल हुँदैछन्।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दैछन्।  दुबै टोली आज तेस्रो जितको खोजीमा हुनेछन्। जारी लिगमा नेपाल पुलिस आफ्ना ५ मध्ये २ मा …

Read More »

लिभरपुलले क्लबको सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनायाे

liverpool_fc_oha1vk33br

काठमाण्डाै : इंग्लिस क्लब लिभरपुलले क्लबको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ ।टोटनह्यामविरुद्धको खेलमा एक–शून्यको जित निकालेको लिभरपुलले क्लबको एक सय ३१ वर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनायो । जारी लिगमा २१ खेलमा २० मा जित निकालेको लिभरपुलले यो सिजनको उपाधि जित्दै लामो समयको पर्खाइको अन्त्य गर्ने लक्ष्य राखेकाे छ …

Read More »

मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित

MMC_vs_Machhindra_club_18_235303473-768x393

काठमाडौँ, २५ पुस: मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा …

Read More »

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड सुपरकपको फाइनलमा

Basrsa_gdrDkeCXgx

पुस २५:  बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ।  बिहीबार राति भएको खेलमा एट्लेटिको मडिड्रले बार्सिलोनालाई ३–२ गोल अन्तरले हरायो।  १३ पटकको विजेता बार्सिलोनालाई पराजित गर्न  खेलको अन्त्यतिर  मड्रिडका एन्जिल कोरियाले निर्णायक गोल गरे। एट्लेटिको मड्रिडका लागि ४६औँ मिनेटमा कोकी क्लिनिक, ८१औँ मिनेटमा अल्भरो मोराटा र ८६औँ …

Read More »

महानगर कप भलिबल: ललितपुर र चन्द्रागिरि उपाधिका लागि भिड्ने

volleyball-play_20190819025417

काठमाडौँ, २४ पुस  :  यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् । ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई ३–० सेटले नै पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनल खेलमा …

Read More »