हास्य कथा / होम सुवेदी नाम नभन्नु नै राम्रो, तर नातासम्म भन्छु मेरो जेठान पर्ने हुनुहुन्छ । यदाकदा मेरोमा आउनुहुन्छ । अलिक टाढा छ उहाँको वसोबासो त्यसैले यदाकदा मात्र । अहिले नाताका मेरा जेठान मेरोमा आउनु भएको सपत्नी एव म एक बहिनीका साथ । त्यसै बेलामा म आफ्नो अफिसबाट घरमा …
Read More »मनोरन्जन
दाङको हात्तीढुंगा संरक्षण अभावमा जीर्ण बन्दै
दाङ : माटोलाई ढुंगाको भर, ढुंगालाई माटोको भर भनेजस्तै दाङमा एउटा यस्तो अचम्मको ढुंगा छ – जो पर्यटकीय केन्द्र बनिरहेको छ। तुलसीपुर उपमहानगरपालिका-१४ ड्वाङपुरमा रहेको उक्त ढुंगा हेर्न अचेल दैनिक सयौँ आन्तरिक पर्यटकहरू आउने गरेका छन्। उक्त ढुंगालाई स्थानीयले भने शिवको प्रतिमाका रूपमा पूजा गर्ने गरेका छन्। समथल जमिनबीच उठेको …
Read More »अनुको अभिनयमा ‘माडी दोभान’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : मोडल अनु पराजुली अभिनित ‘माडी दोभान’ बोलको गीत सार्वजनिक भएको छ। ईश्वर सिंह र तुलसी घर्ती मगरको आवाजमा रहेको यो गीतमा नायिका तथा मोडल अनु, जीवन सहनी, रविन अधिकारी, र निशल अधिकारीले अभिनय गरेका छन्। गीत ईश्वर सिंह युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो। रमेश परियारको शब्द संगीत …
Read More »प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन
कृष्ण आचार्य भरतपुर, २ फागुन: पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ …
Read More »फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’
काठमाडौं : विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ। यसवर्ष कोरोना महामारीका कारण विश्वमा भ्यालेन्टाइन डेको पछिल्ला वर्षहरुमा जस्तो उत्साह छैन्। यो …
Read More »डियर कमरेड, प्रणय दिवसको शुभकामना !
अंकिता त्रिपाठी जीवन यात्रा हो। यात्रा अनन्त, तर एक्लै जानुछ। आजको यात्रा सहायक मात्रै हो। मलाई रत्नपार्क जानु थियो। हतार थिएन, तर हतार-हतारमै निस्किएँँ। यस अर्थमा कि म समयको धेरै ख्याल गर्ने मान्छे हुँ। आज रत्नपार्कमा नेकपाको विशाल जनभेला हुने भएकोले मलाई ठीक ११:३० मा रत्नपार्क पुग्नु थियो। कलंकीबाट रत्नपार्क …
Read More »एकसाता पछि सर्यो ‘मिस नेवाः नेपाल’
काठमाडौँ: नेप्लिज फेशन होम आयोजक रहेको सौदर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को अन्तिम स्पर्धा एकसाता पछि गरेको छ । ७ फागुनमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रजातन्त्र दिवस सम्बन्धि कार्यक्रम हुन लागेकोले प्रतियोगिता एकसाता पछि सारिएको नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् । प्रतियोगिता अव १५ फागुनमा आयोजना हुनेछ । मिस …
Read More »फेसबुकमा युवकसंग नजिकः बिहेको आस्वासनले घर छाडीकी महिलाको उद्धार
टीकापुर, ७ माघ: प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भईन । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली लागीन । कैलाली आएपछि युवक …
Read More »बिहेको मण्डपबाटै प्रेमिका लिएर दुलहा फरार, दुलहीको सहचालकसँग विहे
भारत: बिहेको मण्डपबाटै दुलहा प्रेमिका लिएर भागेका छन्। भारतको कर्नाटकको चिक्कामागलुरु जिल्लामा दुलहीलाई विवाह मण्डपमा छोडेर दुलहा प्रेमिका लिएर भागेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार नवीन नाम गरेका ति पुरुष र तिनको भाइ अशोकको एकसाथ बिहे हुने तय भएको थियो। बिहेको अघिल्लो दिन नवीनको प्रेमिकाले यदि आफूलाई छोडेर अरु कसैसँग बिहे …
Read More »खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक
गण्डकी, २३ पुस रासस: कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युटुबमार्फत सार्वजनिक भएको हो । आफ्नै लय, शब्द र सङ्गीतमा गीत तयार पारेका गुरुङले विदेशमा रहँदा जन्मभूमिको …
Read More »