Sunday , September 19 2021

राजनीति

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा‚ पत्रकारलाई प्रवेश रोक

Biplab-caders-nepal-001_B1Gqjrjqvh

तनहुँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ। नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो। बैठकमा सहभागी हुन महासचिव विप्लव बिहीबार बन्दीपुर आइपुगेका छन्। बैठक असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव …

Read More »

हिल्सा पुग्यो सीमा अनुगमन टोली

hilsa_kjtVULOL7v

हुम्ला : नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ। हुम्ला सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको …

Read More »

१४ अध्यादेश खारेजीको असर: एकल महिलाको भत्ता कट्यो, तेजाब आक्रमणमा २० वर्ष कैद हट्यो

Naya_sakar_0ftZeo4ILO

काठमाडौँ: केपी ओली नेतृत्वको सरकारका पालामा ल्याइएका १४ वटा अध्यादेश निष्क्रिय भएसँगै देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन्। प्रतिनिधिसभा बैठकबाट अनुमोदन नभएको र प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन हुन नसक्दा देश खर्च गर्न नसक्ने अवस्थामा पुगेको हो भने तेजाब आक्रमणकारीलाई हुने सजायदेखि एकल महिलाले पाउँदै आएको भत्तासमेत …

Read More »

देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल

1631771817

डोटी, ३१ भदौ: नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताउनुभएको छ । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताउनुभयो । उहाँले …

Read More »

बादलको प्रश्न : मदन–आश्रितको हत्या किन भयो ?

unnamed

काठमाडौं: नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको हत्या किन भयो भनेर प्रश्न गरेका छन् । बिहीबार नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता थापाले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन आश्रितको हत्या हुनुमा राजनीतिक कारण रहेको …

Read More »

संविधान दिवसमा ५ सय ३४ कैदी रिहा गर्न राष्ट्रपति समक्ष सरकारको सिफारिस

20212545159_homeminister

काठमाडौँ: गृह मन्त्रालयले विभिन्‍न अपराधमा सजाय भोगीरहेका ५ सय ३४ जना कैदीलाई बाँकी सजाय मिनाह र ७ जनालाई आममाफी दिन सिफारिस गरेको छ । संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयले उनीहरुलाई जेलमुक्त गर्न सिफारिस गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार असल चालचलन भएका र त्यसमध्ये ५० प्रतिशत कैद भुक्तान …

Read More »

माधव नेपालकाे पार्टीले आगामी चुनावमा एउटा वडा सदस्य पनि जित्दैन : ओली

kp_oli_PKNul0iBpB

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे आराेप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट कसैले हटाउन सक्ने थिएन, एमालेमा अनुशासनहीन कालो टीका लगाउने काम माधव नेपालले गरे। एमाले सरकार …

Read More »

एमालेको नाराबाजी र अवरोधलाई सम्बोधन नगरी सभामुखले अघि बढाए सदनको कारवाही

metting_2_uJj7nqO53d

काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको नाराबाजी र अवरोधका बिच प्रतिनिधि सभाको बैठक अघि बढाएका छन् । आजको बैठकको सुरुवातमै उनले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका छन् । सभामुखले आजको बैठक सुरु भएको जानकारी गराउना साथ एमाले सांसद नाराबाजी गर्दै …

Read More »

एमालेले आज पनि संसद बैठक अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ। एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने …

Read More »

माओवादीका दुई प्रभावसाली नेता एमालेमा प्रवेश

दैलेख: दैलेखमा नेकपा (माओवादी केन्द्र)का दुईजना नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार आयोजना गरेको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुसँगै आधा दर्जन कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । …

Read More »