Sunday , July 25 2021

राजनीति

नयाँ सरकार कसरी ? नयाँ सरकार गठन मार्ग खुला

Naya_sakar_0ftZeo4ILO

काठमाडौं : नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन्। अहिलेको सरकार नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सकिने व्यवस्थाअनुसार बनेको थियो। विश्वासको मत लिन नसकेपछि बहुमतको सरकार काम चलाउन अवस्थामा पुगेको छ। प्रधानमन्त्रीले आफूलाई …

Read More »

संवैधानिक आयोगमा को-को भए सिफारिस (नामावलीसहित)

Sambaidhanik_Ayog_CsMZraUhRA

काठमाडौं : संबैधानिक परिषदले संबैधानिक आयोगहरुमा रिक्त सबै पदहरुमा नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बैठकले अखितयार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको आयुक्त पदहरुमा डाक्टर हरि पौडेल–बाग्लुङ र डाक्टर सुमित्रा श्रेष्ठ व्यांजु– ललितपुरलाई नियुक्त गर्न सिफरिश गरेको हो। संबैधानिक परिषदका सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष …

Read More »

माधव समूहको राजीनामा रोकियो, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

Bhim_rawal_E4CEViwIZG

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने भएको छ। राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको उक्त समूहका नेता भीम रावलले जानकारी दिए। सांसदबाटै …

Read More »

हतारमा निर्णय नगर्नुस्, मतभेद भए सँगै बसेर छलफल गरौं : अध्यक्ष ओली

Pm_oli_GIYaOcIK65

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको संभावना अझै नसकिएको बताएका छन्। उनले हतारमा कुनै निर्णय नगर्न पनि सांसदहरुलाई अपिल गरेका छन्। माधव नेपाल समूहले राजीनामाको तयारी गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो अपिल आएको हो। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै …

Read More »

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय

unnamed

काठमाडौं : नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत …

Read More »

एमाले विवाद साम्य पार्ने प्रयास, अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

Oli_Nepal_hGsjKeHdtX

काठमाडौं : पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच आज भेटघाट हुने भएको छ। दुई नेताबीच पार्टी कार्यालय थापाथलीमा भेटघाट हुने तय भएको स्रोत बताउँछ। तर समय भने तोकिएको छैन्। ‘समय तय भएको छैन। तर आज पार्टी कार्यलय थापाथलीमा उहाँहरु बीच भेटघाट हुन्छ’, स्रोतले …

Read More »

जसपाको ठाकुर-महतो पक्षद्वारा हस्ताक्षर संकलन

mahantha-thakur-and-rajendra-mahato

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा गरिएको हस्ताक्षर संकलनलाई अर्थपूर्ण ठानिएको छ । ठाकुर–महतो पक्षका एक नेताले भने, ‘खाली कागजमा सांसद र कार्यकारिणी समिति …

Read More »

उपराष्ट्रपति र सभामुखलाई पनि हटाउने प्रयासमा ओली

vip-of-nepal-1

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन्। एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन्। माओवादीका तर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर …

Read More »

नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व : प्रधानमन्त्री

pm-oli1619958457

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकराको सबै संयन्त्र परिचालित रहेको बताए। ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । अहिलेको कोरोना भाइरस …

Read More »

मुख्यमन्त्री पोखरेलको साथ छोडेका दुई सांसद फेरि एमालेमै फर्किए

20211400245_release12

काठमाडौँ: सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद एमालेमै फर्किएका छन् । उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका हुन् । कपिलबस्तु२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई …

Read More »