Sunday , July 25 2021

राजनीति

प्रधानमन्त्रीद्वारा राष्ट्रवासीलाई गर्नुभएको सम्बोधनको पुर्णपाठ

kppppp_Ruo37ydqEJ

काठमाडौ,  फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्ण पाठ आमन्त्रित महानुभावहरु –    गएकोजेठ १२ गते सरकार सञ्चालनको एकसय दिन पुगेको सन्दर्भमा मैले भनेको थिएँ– २०७४साल फागुन ३ गते सम्माननीय …

Read More »

देशवासीका नाममा प्रधानमन्त्रीकाे सम्बोधन : एक वर्षमा समृद्धिकाे आधार तय भयाे

kppppp_Ruo37ydqEJ

काठमाण्डौ : गएको वर्ष फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिवद्धता जनाउनुभएको थियो । तर यही अवधिमा ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचीमा नेपाल गएका वर्षको तुलनामा झनै तल खस्कन पुगेको देखायो । यस्तै ओली नेतृत्वमा रहेका अरु मन्त्रीहरुले पनि कार्यभार सम्हाल्दै गर्दा ठूला–ठूला …

Read More »

नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ को स्थापना, प्रधानमन्त्री गरे उद्घाटन

51751393_1375241705950184_2521390414024409088_n

ललितपुर, २ फागुन : सरकारले आजबाट पानी जहाज कार्यालय स्थापना गरेको छ। प्रधानमन्त्री केपी ओलीले आज ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालयको उद्घाटन गर्नु भएको हो  । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतमा  रहनेछ । सरकारले आजबाट पानीजाहज कार्यालय स्थापना गरेर …

Read More »

दाङमा जनयुद्ध दिवसः सडकदेखि सभासम्म (फोटो फिचर)

jnu

दाङ:दाङमा २४ औं जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रम भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले घोराहीमा अन्तक्र्रिया गरेको छ । नेकपा दाङका कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षता एवं प्रदेश सचिव जगप्रसाद शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस्तै सोही पार्टीनिकट अनेमसंघ क्रान्तिकारीले घोराहीमा जुलुस प्रदर्शन गरेको छ । …

Read More »

विश्वको ध्यान केन्द्रित हुने काम गरेका छौं : प्रचण्ड

51807896_543317549497754_3779627587630792704_n

काठमाडौँ, १ फागुन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालले विश्वको ध्यानाकर्षण गर्नेगरी ठूल्ठूला राजनीतिक परिवर्तन गरेको बताउनु भएको छ । अध्यक्ष दाहालले नेपाल गरिव भएपनि यसले केही दशकयता गरेको राजनीतिक परिवर्तनले विश्वकै ध्यानाकर्षण गराएको बताउनु भएको हो । बुधबार जनयुद्ध दिवसको अवसर पारेर पार्टी केन्द्रिय कार्यालय, धुम्बाराहीमा …

Read More »

प्रचण्डसंगको फोटो पोस्ट गर्दे बाबुरामले दिए ‘जनयुद्ध दिवस’को शुभकामना

Baburam-BHattarai.2e16d0ba.fill-650x500

काठमाण्डौ,फागुन १ :  आज नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले जनयुद्ध दिवस मनाईरहेको छ ।तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले एक भएपछि संयुक्त रूपमा दिवस मनाउन लागिएको हो । यसबीचमा कुनै समय तत्कालिन माओवादीका …

Read More »

सरकार समृद्धि प्राप्तिको लक्ष्यमा निरन्तर अगाडि बढेको छ : सञ्चारमन्त्री बाँस्कोटा

download

नेपालगञ्जमा, १ फागुन  : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन गर्न सरकार सफल भएको बताउनुभएको छ । मंगलबार नेपालगञ्जमा प्रेस सङ्गठनले गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समायोजन र विभिन्न कार्यालय स्थापना गरी सङ्घीयता व्यावहारिकरुपमा …

Read More »

ऐतिहासिक ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा हुँदै

12321

काठमाडौं, १ फागुन :  सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । वर्तमान सरकारको लोकप्रिय मानिएको रोजगार कार्यक्रमको आज १२ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीका …

Read More »

वडामा गएर चुनाव लड्न तयार छुः वरिष्ठ नेता पौडेल

Untitled-15

चितवन, माघ २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु वडा स्तरबाटै प्रतिनिधि बन्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनव शाखाले भरतपुर विमानस्थलमा आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो । व्यक्तिगत रुपमा आफु महासमिति बैठकको म्यान्डेट बाट दायाबायाँ नगरेको स्पष्ट पार्दै …

Read More »

प्रधानमन्त्री रोजगार कार्यक्रम भोलिबाट,सम्भावित क्षेत्रहरु सहित

minister_1_LWSGDeMbUD

काठमाण्डौ : सरकारले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मेलन गरी फागुन १ गते बुधबार काठमाण्डौमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले योे कार्यक्रम घोषणा गर्ने औंपचारिक जानकारी गराउनु भएको हो । उहाँले संविधानले परिकल्पना गरेको समाजवाद …

Read More »