Sunday , September 19 2021

राजनीति

प्रचण्डसंगको फोटो पोस्ट गर्दे बाबुरामले दिए ‘जनयुद्ध दिवस’को शुभकामना

Baburam-BHattarai.2e16d0ba.fill-650x500

काठमाण्डौ,फागुन १ :  आज नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले जनयुद्ध दिवस मनाईरहेको छ ।तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले एक भएपछि संयुक्त रूपमा दिवस मनाउन लागिएको हो । यसबीचमा कुनै समय तत्कालिन माओवादीका …

Read More »

सरकार समृद्धि प्राप्तिको लक्ष्यमा निरन्तर अगाडि बढेको छ : सञ्चारमन्त्री बाँस्कोटा

download

नेपालगञ्जमा, १ फागुन  : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन गर्न सरकार सफल भएको बताउनुभएको छ । मंगलबार नेपालगञ्जमा प्रेस सङ्गठनले गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समायोजन र विभिन्न कार्यालय स्थापना गरी सङ्घीयता व्यावहारिकरुपमा …

Read More »

ऐतिहासिक ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा हुँदै

12321

काठमाडौं, १ फागुन :  सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । वर्तमान सरकारको लोकप्रिय मानिएको रोजगार कार्यक्रमको आज १२ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीका …

Read More »

वडामा गएर चुनाव लड्न तयार छुः वरिष्ठ नेता पौडेल

Untitled-15

चितवन, माघ २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु वडा स्तरबाटै प्रतिनिधि बन्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनव शाखाले भरतपुर विमानस्थलमा आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो । व्यक्तिगत रुपमा आफु महासमिति बैठकको म्यान्डेट बाट दायाबायाँ नगरेको स्पष्ट पार्दै …

Read More »

प्रधानमन्त्री रोजगार कार्यक्रम भोलिबाट,सम्भावित क्षेत्रहरु सहित

minister_1_LWSGDeMbUD

काठमाण्डौ : सरकारले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मेलन गरी फागुन १ गते बुधबार काठमाण्डौमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले योे कार्यक्रम घोषणा गर्ने औंपचारिक जानकारी गराउनु भएको हो । उहाँले संविधानले परिकल्पना गरेको समाजवाद …

Read More »

कोहलपुरमा ‘बलिदान परिबर्तन र आयाम सस्कृति’ बिषयक अन्तरकृया

janardan2

कोहलपुर :शहिद ज्ञाम प्रशाद चालिसे  आयामको ‘१७’ औ स्मृति दिवशका सन्धर्वमा ‘बलिदान परिबर्तन र आयाम सस्कृति’ बिषयक अन्तरकृया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ। पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले सहिदहरुको बलिदानलाई अपमान गर्ने अधिकार कसैलाई नभएको बताएका छन । सहिद ज्ञाम प्रसाद चालिसे ‘आयाम’ को १७ औं …

Read More »

नेविसंघका अध्यक्षद्वारा राजीनामा

naina-mahar

माघ २८ : नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । । उनले सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा पत्रसमेत बुझाएका छन् । पार्टीले नेविसंघको बारेमा निर्णय नलिउन्जेल पदमै रहन भनेको भए पनि उनले पदबाट राजीनामा दिएका हुन् । नेविसंघको अधिवेशन निर्धारित समयमा गर्न …

Read More »

लुटतन्त्र मच्चाउनेसँग सजग हुन प्रधानमन्त्रीको आह्वान

download

काठमाडौँ, २८ माघ :   प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उहाँले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने …

Read More »

२६२ सांसदले बुझाए पिएको बैंक खाता

samsad

माघ २८:  चार पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्का ४४ सांसदका स्वकीय सचिव (पिए)को तलब दुई महिनादेखि रोकिएको छ । उनीहरूले बैंक खाता नम्बर उपलब्ध नगराएपछि संसद् सचिवालयले तलब रोकेको हो । ३३४ मध्ये २६२ सांसदका पिएको तलब भने उनीहरूकै खातामा जान थालेको छ । २५ मन्त्री र फौजदारी अभियोगमा थुनामा रहेका सांसद रेशमलाल चौधरीको पारिश्रमिक …

Read More »

राष्ट्रपतिबाट वसन्त श्रवण

Bashantapanchami__4_SC4DsjHhTz

काठमाण्डाै :राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आइतबार बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो ।  हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट …

Read More »