Sunday , July 25 2021

राजनीति

माओवादीले लगायो मन्त्रीको टुंगो, किन प्रचण्डसंग रिसाए नारायणकाजी ?

prachanda-narayankaji

काठमाडौ: नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको लगभग टुंगो लगाएको छ । माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा जान ८ मन्त्रालय मागेको छ । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वा हरिबोल गजुरेलमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने भएको हो । प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले माओवादीबाट पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ र …

Read More »

महेश बस्नेतको आक्रोश : पार्टी छाडेर जानुस्, सम्मानजनक बिदाइ गर्छौं

mahesh_madahav_nepal_VDBMC0RvU4

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छाडेर जान सुझाव दिएका छन्। राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले नेता नेपालको सम्मानजनक बिदाई गर्ने बताए। ‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया छोड्नुस्, हामी …

Read More »

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिँदै, प्रस्ताव संसद्‌ सचिवालयमा दर्ता

Sherbabadur_ejX8kbEBt9

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन्। यद्यपी; संसद्‌ सचिवालयले सो को कार्यसूची भने सार्वजनिक गरिसकेको छैन। देउवालाई सदनमा विश्वासको मत दिलाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधूप निकै बढाएका छन्‌। उनले हिजो नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका …

Read More »

सङ्घीय संसदको अधिवेशन आज

federal_parliament_c1bxdI7TQU

काठमाण्डाै: सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सङ्घीय संसदको अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । आजको लागि संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र र केही शोक प्रस्ताव …

Read More »

पोखराका मेयर जिसीलाई हृदयाघात

Manbahadur_xkbXerxjNZ

पर्वत : पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ। मेयर जिसीलाई शुक्रबार बिहान हृदयाघात भएको र अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए। मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याउने …

Read More »

बालुवाटार प्रवेश गरे प्रधानमन्त्री देउवा

thumb

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका …

Read More »

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

uml-990x545

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने …

Read More »

कोटेश्वरमा युवाले जलाए माधव नेपालको पुत्ला, नेपालको घर घेर्ने तयारी

40542291-3437-4079-8067-708e3a4dda78

काठमाडौं: नेकपा एमालेका युवाहरुले नेता माधव कुमार नेपालको पुत्ला दहन गरेका छन् । युवाहरुले माधव चोर देश छोड भन्दै नारवाजी गरेर कोटेश्वरको चोकमा माधव नेपालको पुत्ला दहन गरेका हुन् । आफ्नै पार्टीको सरकार ढालेको र विपक्षीहरुसँग साँठगाँठ गरेको भन्दै एमालेका युवा कार्यकर्ताहरुले नेता माधव नेपालको पुत्ला जलाएर विरोध गरेका हुन् …

Read More »

आज बालुवाटार छाड्दै ओली, युथ फोर्सले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्‍याउने

pm_kp_oli_FlYVGECiM8

काठमाडौं, असार ३०: निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जाने भएका छन्। आज बिहान ११ बजे ओलीले सरकारी निवास छाड्ने भएका छन्। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएका थिए। देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी …

Read More »

सकियो कार्यदल बैठक, भोलिको बैठकमा सहमति हुने दाबी

20214223290_20212605984_karayadal2

काठमाडौं : सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा बसेको आजको बैठकले सकारात्मक मोड लिएको र भोलि फेरि ११ बजे बस्‍ने गरी बैठक सकिएको कार्यदल सदस्‍य प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेको विवाद समाधान निष्कर्षउन्मुख भएको र भोलिको बैठकले टुंग्याउने उनले दाबी गरे। उनले भने, …

Read More »