Sunday , July 25 2021

राजनीति

सुदूरपश्चिमका ७ जना नेकपा सांसद ओली पक्षमा खुले, नयाँ सरकार बनाउन ६ जना अपुग

कैलाली: सुदूरपश्चिममा प्रधानमन्त्री केपी ओलीको पक्षमा खुल्ने नेकपा सांसदको संख्या सात पुगेको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिंदै ओली पक्षलाई साथ दिएपछि संख्या सात पुगेको हो । जनभावना अनुसार काम गर्न समस्या भएको भन्दै उहाँले राजीनामा दिनुुभएको हो । प्रदेश सरकार फेरबदल हुने सम्भावना …

Read More »

गुल्मीका नेकपा कार्यकर्ता गुट भेलामा सहभागी नहुने

गुल्मी : जिल्लाको दुई स्थानीय तहमा रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरू कुनै पनि पक्षको गुट भेलामा सहभागी नहुने भएका छन्‌। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद्‌ विघटन गर्दै निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित अवस्थामा पुगेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम्‌ वरिष्ठ नेताहरू …

Read More »

प्रचण्डले आफ्नो परिवार बाहेक पार्टीको सुरक्षा गर्न सक्दैनन् :– मणि थापा

जाजरकोट: केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रचण्डले आफ्नो परिवारका सदस्य बाहेक पार्टीको सुरक्षा गर्न नसक्ने बताएका छन् । मंगलबार जाजरकोट जिल्ला सदरमुकाम खलंगामा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । …

Read More »

‘जहाँ केपी ओली – त्यहाँ नेकपा, जहाँ नेकपा – त्यहाँ सूर्य चिन्ह’ : उपप्रम पोखरेल

सिन्धुली : काम चलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी बैशाखमा चुनाव भएरै छाड्ने दावी गरेका छन्। धनुषा हुँदै रामेछाप जाने क्रममा बुधवार सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता कार्यकर्तासँग भेट गर्दै पोखरेलले घोषणा गरेकै मितिमा मध्यावधि चुनाव हुने दावी गरेका हुन्। प्रधानमन्त्रीले निर्वाचनको घोषण गरेसँगै निर्वाचन आयोग र ४ …

Read More »

प्रतिनिधिसभा विघटनविरुद्धको अन्तिम सुनुवाई आजबाट सुरु हुँदै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आजदेखि सुनुवाई सुरु हुँदैछ। यसअघि नै अदालतले पुस २२ गतेदेखि निरन्तर सुनुवाई हुने भनी आदेश गरेअनुसार संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। पुस १० गते सर्वोच्चले सरकारसँग संसद विघटनको कारण माग गर्दै मन्त्रीपरिषदको निर्णय र राष्ट्रपतिलाई गरेको सक्कल सिफारिस तथा प्रधानमन्त्रीविरुद्ध संसदमा …

Read More »

आगामी निर्वाचनमा नेकपालाई दुई तिहाईसहित बहुमत दिलाउने हिसाबले क्रियाशिल हुन कार्यकर्तालाई महासचिव पौडेलको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोपपत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताउनुभएको छ । उहाँले पार्टीभित्र देखिएका समस्या सैद्धान्तिक नभएका बताउँदै पार्टीका कार्यकारी अध्यक्षका रुपमा रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रका केही महत्वाकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई …

Read More »

सरकारको समर्थनमा सडकमा ओर्लिए ओली पक्षका विद्यार्थी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विद्यार्थी संगठनले सरकारको पक्षमा सडकमा निस्किएका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने नेकपाको ओलीनिकट विद्यार्थी संगठनले सडकमा ओलीको पक्षमा प्रदर्शन गरेका हुन्। भेलामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएका छ। प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमका कारण नेकपा विभाजित …

Read More »

आफ्नै बिश्वास पात्रलेपनि छाडे प्रचण्डको साथ

काठमान्डौ: लुम्बिनी प्रदेशमा प्रचण्ड–माधव समूहमा पहिरो झर्नेक्रम तिब्र भएको छ । पछिल्लो समय यहाँ प्रचण्डका विस्वास पात्र मानिएका सांसदहरुलेसमेत खेमा परिर्वतन गरी ओली पक्षमा उभिनेक्रम तिब्र पारेका छन् । एकसाता अघिसम्म प्रचण्ड समूमा देखिनुभएका लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने माधव शर्मा नेपाल ओली समूहमा लाग्नुभएको छ । रुपन्देही–१ बाट …

Read More »

राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं:काठमाडौं : सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादिन नाराबाजी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छन्। गृहमन्त्री रामबहादुर थापाले केपी शर्मा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरुद्ध कारवाहीको माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै कारबाहीको निर्देशन दिएको बताएका हुन्। राष्ट्रपतिमाथि अशोभनीय र अर्मयादित विषय …

Read More »

ओली समूहको सुदूरपश्चिम प्रदेश कार्यकता भेला काठमाडौँमा

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केपी शर्मा ओली समूहको सुदूरपश्चिम कार्यकर्ता भेला काठमाडौंमा शुरू हुन लागेको छ। ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला काठमाडौंम गर्न लागेको हो। बबरमहलस्थित कार्की ब्याङ्‌केटमा शुरू हुने भेलामा राजधानीमा उपलब्ध सुदुरपश्चिम प्रदेशका ओली समूहका नेता कार्यकर्ता सहभागी हुँदैछन्‌। भेलालाई अध्यक्ष ओली लगायत शीर्ष नेताहरूले …

Read More »