Sunday , July 25 2021

राजनीति

प्रचण्डविरुद्ध उजुरी दिन पूर्वमाओवादी नेता निर्वाचन आयोगमा

4_neta_HsnmReRx4k_3RGMgKH7CX

काठमाडौं: नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएको छ । पूर्वमाओवादी टोलीले आजै निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको हो । ‘हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, …

Read More »

सहमति खोज्दै एमाले कार्यदल, आज पुनः बैठक बसेर थप छलफल हुँदै

20214223290_20212605984_karayadal2

काठमाडौँ: नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले मंगलबार पनि छलफल गरी सहमतिका आधार तय गर्न परामर्श लिएको छ । कार्यदलको बैठक आजबिहान पुनः बसेर थप छलफल हुने जनाइएको छ । कार्यदलका सदस्य एमालेका सचिव गोकर्णराज विष्टले छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो । पार्टीका शीर्ष र दोस्रो तहका …

Read More »

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

uml-990x545

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विवाद समाधान कार्यदलको बैठक सुरु भएको हो। अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको समयसीमा सकिएपछि कार्यदल ब्युँतिएको थियो। पार्टी भित्रको​ विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष ओली …

Read More »

फुट्ने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए जसपा नेता

jasapa

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल …

Read More »

देउवासहित १ सय ४६ सांसदको रिट निवेदन खारेज गर्नुपर्छ : एमीकस क्युरी पाठक

supreme_court_1_KBTOuReREr

काठमाडौँ: संवैधानिक इजलासले झिकाएको एमीकस क्युरीकी सदस्य उषा मल्ल पाठकले रिट निवेदन खारेज गरेर निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनका सुनुवाइका लागि गठित इजलासमा स्वतन्त्र राय दिनुहुँदै पाठकले संसद विघटन संवैधानिक भएको भन्दै रिट निवेदन …

Read More »

तातियो एमाले एकताका लागि गठन गरिएको कार्यदल

uml-990x545

काठमाडौं: नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ। सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले आज दिँउसो१ बजे पुनः बैठक बस्ने निर्णय गरेको हो। स्थायी कमिटी सदस्य भीम रावलले पार्टीभित्रका समस्याका विषयमा मंगलबारदेखि छलफलले प्रवेश पाउने बताए। पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ …

Read More »

प्रधानमन्त्री तर्फबाट १३ वकिलले बहस गर्दै

supreme_court_1_KBTOuReREr

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहसले निरन्तरता पाउने छ । प्रधानमन्त्री तर्फको कानुन ब्यवसायीलाई छुट्याएको मध्ये बाँकी रहेको १ घण्टा ३० मिनेटमा १३ जना वकिलले बहस गर्दैछन् । शुक्रवार बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले १०–१० …

Read More »

एमाले एकता प्रयास : माधव समूहलाई समेटेर महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

Uml_Baithak_0FE6DimzbJ

काठमाडौं : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बिहान ११ बजे बस्दैछ। एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकताका लागि प्रयास गर्दै आएका छन्। एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरुले अझै …

Read More »

प्रधानमन्त्रीको राजीनामाबारे संविधानले कल्पना गरेको छैन : नायब महान्यायाधिवक्ता पाण्डेय

supreme_court_1_KBTOuReREr

काठमाडौं : नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानले वर्तमान अवस्थामा प्रधानमन्त्रीले राजनीनामा दिने विषयमा संविधानले परिकल्पना नगरेको तर्क गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने …

Read More »

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

Uml_Baithak_ytAHrmPCn9

काठमाडौं : नेकपा एमाले स्थायी कमिटी बैठक बोलाइएको छ। आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। ‘प्रधानमन्त्री ओलीले भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका एजेन्डा तय गर्नका लागि अनौपचारिक बोलाउनु भएको हो।’ तामाङले भने, ‘ बैठकमा भोलि बस्ने एमाले …

Read More »