Sunday , July 25 2021

राजनीति

पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा

काठमाण्डौ, श्राबण २७: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताउनुभएको छ । नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गर्नुभयो । पार्टीको …

Read More »

श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपतिको शुभकामना, आपसमा प्रेम, करुणा र मैत्री भावना जागृत गरोस

काठमाडौँ, २७ साउन: राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिनुहुँदै यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत …

Read More »

मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर : प्रधानमन्त्री

काठमाडौँ, २५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताउनुभएको छ । २६औँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा …

Read More »

नेकपाका प्रभावशाली नेता योगेश भट्टराईको मध्यरातमा यस्तो आयो ट्विट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले फर्कनै नहुने वा फर्कनै नसकिने हो भने नेपाली शब्द भण्डारमा फर्कनु भन्ने शब्द नै किन बन्यो त ? भन्दै शुक्रवार राती ट्विट गर्नुभएको छ । भट्टराईले पार्टी दुर्घटना नजिक पुगेपनी त्यहावाट फर्कन सकिन्छ र नेकपा …

Read More »

उपत्यकाका प्रशासनमा अत्यावश्यक बाहेकका सेवा स्थगित

काठमाडौँ, २४ साउन : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा स्थगन गर्ने भएका छन् । बन्दाबन्दीपछि असार १ गतेदेखि उपत्यकाका तीन वटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेकामा सङ्क्रमणको जोखिम बढेको भन्दै साउन २५ गतेदेखि सेवा स्थगन गर्ने निर्णय गरेका …

Read More »

महामारी रोकथामका कदम प्रभावकारी :राष्ट्रपति

काठमाडौँ, २४ साउन (रासस):राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसहित सम्बन्धित मन्त्रीहरुबाट महामारीको रोकथाम, नियन्त्रण …

Read More »

नगर प्रमुख ढकालको नेतृत्वको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौं प्रस्थान

चितवन २४ साउन: अयोध्या लगायत माडीका धार्मिक, एेतिहासिक र पुरातात्विक महत्वका विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ बोलाएपछि माडी नगरपालिका नगर प्रमुखको नेतृत्वमा प्रतिनिधि आज शनिबार काठमाडौं प्रस्थान गरेको छ । माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वको टोलीमा उप मेयर ताराकाजी महत्तो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन …

Read More »

सरकारले केही गरेन भन्नु गलत हो : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, २२ साउन: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले केही गरेन भनेर गलत प्रचार गरिएको बताउनुभएको छ । दाङ लमहीस्थित नर्ती खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले हरेक क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै जनस्तरबाट पनि सरकारका कामको स्वागत हुनुपर्ने बताउनुभयो । प्रदेश नं ५ का …

Read More »

दुई साता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव

साउन २०,काठमाडौं : विज्ञहरूले कोरोना भाइरस नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन कम्तीमा दुई साता लकडाउन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। मंगलबार बालुवाटारमा भएको छलफलका क्रममा विज्ञहरुले कम्तीमा दुई साता लकडाउनदेखि आवश्यक परेमा कर्फ्‍युसमेत लगाउन सुझाव दिएका हुन्। प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा र अर्का प्रतिपक्षी नेता …

Read More »

नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद: वैचारिक कि पार्टी सत्ता कब्जा ?

party_unity_nepal_communist_party_12_vl8IsAfOBo

राजेन्द्र गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह र सत्तासङ्घर्ष एउटा उत्कर्षमा पुगेर अहिले युद्धविराम भएको अवस्था छ । जारी स्थायी कमिटीको बैठकमा प्रस्तुत छलफलका विषयभन्दा बाहिर विषयान्तर गरेर एकाएक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट वहिर्गमन गराउन राजीनामा माग्दै बैठकमा बहस प्रारम्भ भएपछि विवादले …

Read More »