Sunday , September 19 2021

राजनीति

नेकपा सचिवालय बैठक आज

भदौ १८, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ। हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बैठक आजका लागि बैठक निश्चित भएको हो। आज बस्ने सचिवालय बैठकको कार्यसूची बारेमा छलफल गर्न बुधबार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा …

Read More »

सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

सिन्धुपाल्चोक, १७ भदौ (रासस): सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो । एसओएसले हिजैदेखि बालबालिकाको शिक्षा …

Read More »

क्रियाशील सदस्यता कसैको कब्जामा छैन: निधि

काठमाडौं, भदौ १७: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यता वितरण र नवीकरण कसैको कब्जामा नरहेको बताएका छन्। सभापति शेरबहादुर देउवा समूहले क्रियाशील सदस्यता वितरणमा चलखेल गरिरहेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले लगाएका बेला निधिले केन्द्रबाट क्रियाशील वितरण र नवीकरणका काम नै नहुने भएकोले कसैले कब्जा गर्न नसक्ने बताए। ‘सबल …

Read More »

पचास हजार टन युरिया मल उपलब्ध गराउने

काठमाडौँ, १७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ । त्यस क्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा प्रधानमन्त्री हसिना, बङ्गलादेश सरकार …

Read More »

विप्लव समूहका दुईजना पक्राउ

भदौ १६, सल्यान: चन्दा संकलन गरेको आरोपमा सल्यान प्रहरीले विप्लव समूहका दुईजनालाई पक्राउ गरेको छ। कुमाख गाउँपालिका-६ मौलोहाले बजारमा चन्दा संकलन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा विप्लव समूह निकट युवा संगठनका जिल्ला सदस्य २२ वर्षीय प्रकाश गिरी र १८ वर्षीय गोरख केसी रहेका छन्। मौलोहाले …

Read More »

इन्द्रजात्रामा राष्ट्रपतिको शुभकामना

काठमाडौं, १६ भदौं: राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी इन्द्रजात्रा पर्व मनाउन आग्रह गर्नुभएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवी कुमारीको पूजा आराधना गरी …

Read More »

निषेधाज्ञामा वडाध्यक्ष नै आन्दोलनमा !

झापा: कोभिड-१९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा पालिकामा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कन्काई, कमललगायतका पालिकामा पूर्णरुपमा निषेधाज्ञा छ । यहाँको कचनकवल गाउँपालिकमा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको आरोप लगाउँदै जनप्रतिनिधिसहित …

Read More »

विप्लवका नेताहरू रिहाइलगत्तै फरार

सप्तरी: नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल सप्तरीबाट रिहा भएलगत्तै फरार भएका छन् । सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी …

Read More »

सबै मन्त्रीलाई सामूहिक राजीनामा गराउने तयारी

काठमाडौं, ११ भदाै : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरूलाई सामूहिक राजीनामा गराउने तयारी गरेका छन् । पार्टीभित्रको छलफलपछि नै ओलीले यस्तो कदम चाल्ने तयारी गरेको स्रोतले बताएको छ । ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच कम्तिमा १० मन्त्री फेर्ने तयारी भएको …

Read More »

गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्व : प्रधानमन्त्री

काठमाडौँ, १० भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गरी आएको बताउनुभएको छ । सो पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर …

Read More »