Sunday , July 25 2021

राजनीति

हेटौंडामा मदन–आश्रितको शालिक अनावरण

madan-ashrit_dZetSsXuiQ

हेटौंडा : जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा हेटौंडामा मदन–आश्रितको शालिक अनावरण गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार मदन भण्डारीको जन्मोत्सवको अवसरमा हेटौंडा–९ मा भण्डारी र जीवराज आश्रितको शालिक अनावरण गरेका हुन्। मुख्यमन्त्री पौडेलले हेटौंडा–९ स्थित दिव्य बाल उद्यानमा अर्धकदको शालिक अनावरण गरी माल्यार्पण गरेका छन्। नेकपा …

Read More »

लाजशरम पचेको मान्छेले जे पनि बोल्छ : प्रधानमन्त्री

Pm_oli_GIYaOcIK65

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई आफुले प्रधानमन्त्रीको प्रस्ताव नगरेको प्रष्ट पार्नुभएको छ । मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखे हरे, एउटा कार्यक्रममा माधवले भने मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म …

Read More »

मदन भण्डारीको ७०औँ जन्मजयन्ती आज

Madan_Bhadari_frRYCL0f5A

काठमाडौं : नेकपा एमालेले आज जननेता भण्डारीको ७० औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले साताव्यापी रुपमा मुलुकको समृद्धि, आर्थिक विकास, शैक्षिक सुधार आदि विषयमा कार्यशाला आयोजनाका साथै विविध …

Read More »

पाँच दल आफ्नो बुद्धिमा होइन भारतको इशारामा चल्दैछन् : नारायणमान बिजुक्छे

narayanman

काठमाडौं : नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व बनेको ५ दलको गठबन्धनले भारतको इसारामा देशमा उपद्रव मच्चाएको आरोप लगाएका छन्। उनले भने, ‘विदेशको कुरा सुनेर देशमा उपद्रव गर्न पाइँदैन। यो राजनीतिक अलमल दक्षिणले निकालेको हो। हामीलाई यस्तो झगडामा फसाएर सीमा अतिक्रमण तीव्र पारिँदै छ।’ दक्षिण एसियाको सबैभन्दा खतरनाक …

Read More »

छ महिनाभित्र सबै नागरिकलाई खोप लगाइनेछ : प्रधानमन्त्री

kp_oli_839oZZUqK2

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले छ महिना भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन्। नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सोमबार भर्चुअलरुपमा सम्बोधन गर्दै उनले खोपको अभाव क्रमश: सुल्झाउँदै सन् २०२१ भित्रै सबैलाई खोप लगाइने बताएका हुन्। प्रधानमन्त्री ओलीले सरकारले अशक्त र असहाय बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने …

Read More »

अब पालो संसद पुनस्र्थापनाको ?

oli

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णय एक पछि अर्को गर्दै सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । मंगलवार उनको विपक्षमा दुई फैसला भए । कर्णाली प्रदेशका ४ सांसदको बारेमा गरेको फैसला र एकै पटक २० मन्त्रीको पद गुमेको फैसला प्रधानमन्त्री ओलीका लागि झट्का दिने खालका थिए । सर्वोच्च अदालतमा अब प्रतिनिधिसभा …

Read More »

पछिल्लो पटक थपिएका २० जना मन्त्री पदमुक्त

Suprem_court_0vKhohhwUl

काठमाडौं : सरकारका २० जना मन्त्री पदमुक्त भएका छन्। मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका २० मन्त्रीलाई कामकाज नगर्न अन्तरिम आदेश दिएको हो। ‘२०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल भएको नभई संविधानको …

Read More »

कोहलपुरको नगरसभा सुरु, नीति तथा कार्यक्रम पेश

khp

कोहलपुर: बाँकेको कोहलपुर नगरपालिकाको नवौंं नगर सभा सोमबारबाट सुरु भएको छ । सभाको पहिलो दिन सोमबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन । नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड-१९ को दोस्रो लहर तथा भावि दिनमा आउन …

Read More »

एमालेले सर्वोच्चमा दर्ता गराएको भ्याकेटमा आज सुनुवाइ हुँदै

Uml_HRWIKz2Zhk

काठमाडौं : कर्णाली प्रदेशका चार सांसदको थमौतीविरुद्ध नेकपा एमालेले दर्ता गराएको भ्याकेटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधव नेपाल पक्षका चार सांसदलाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो। कारवाही विरुद्ध प्रदेश सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अम्मर …

Read More »

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

20212141491_gandakicongresskrishnachandranepalipokharel

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्। आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा …

Read More »