Sunday , September 19 2021

राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई प्रशासनले दियो पास, झापाबाट काठमाडौं आउँदै

download

जेठ २, काठमाडौं : झापा प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ। बिहिबार नै पास उपबलब्ध गराएको झापा जिल्लाका प्रशासन प्रमुख अधिकारी उदयबहादुर राना मगरले बताए। ‘झापाबाट बिहानै काठमाडौं प्रस्थान गरिसक्नु भएको छ उनले भने,’ सुनसरी कटेर सप्तरी पुगेको खबर आएको …

Read More »

कर्णालीमा बजेट अधिवेशनको तयारी, प्रदेशसभा सदस्यको कोरोना परीक्षण अनिवार्य

IMG20180303143227_eRcQSO1NAc

जेठ २, सुर्खेत : प्रदेश सरकारले असार १ भित्र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। त्यसको एक साताअघि नीति तथा कार्यक्रम ल्याइसक्नुपर्नेछ। यही प्रावधानलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले मातहतका कार्यालय सञ्चालन गरेर नीति तथा कार्यक्रमको तयारी थालेको छ। कर्णाली प्रदेश सरकार कोरोनाको त्रासबीच पनि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। …

Read More »

कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छ : मुख्यमन्त्री पोखरेल

97926084_3285651058135955_3026304428584992768_n

दाङ, १ जेठ : मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताउनुभएको छ । मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्ने बताउनुभयो । उहाँले आउने दिनमा अस्पतालमा बिरामी भरिएर समस्या आउन नदिनका लागि सरकार सजग रहेको बताउँदै समयमा यसको स्तरवृिद्ध …

Read More »

नेकपा स्थायी कमिटी बैठक बस्दै

1586915644

काठमाडौँ,३१ बैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालले पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ः०० बजे स्थायी कमिटीको बैठक बस्न लागेकोे जानकारी दिनुभयोे । यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो । यसअघि …

Read More »

प्रतिनिधिसभा बैठक : आज आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

1589156504

२९ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी वर्षका लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका विषय (करबाहेक) माथि छलफल हुँदै छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको हिजोका बैठकमा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारले प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्नृुभएको थियो । मन्त्री खतिवडाले …

Read More »

भारतले लिपुलेकमा सडक बनाएकोप्रति नेकपाको आपत्ति, निर्माण कार्य तत्काल रोक्न माग

kp_oli_prachanda

काठमाडौं, वैशाख: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त वक्तव्य जारी गर्दै भारत सरकारले नेपाली भूमिमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा …

Read More »

ओली जस्तो लिडरसीप भएकाले सकेनन् भने प्रचण्ड–माधव नेपालले कसरी सक्छन् ?

ramhari-khatiwada

काठमाडौं, १९ बैशाख :  सरकारले राम्रो काम गर्न सकेन भने प्रतिपक्षले राजीनामा माग्छन् तर नेपालमा सत्तापक्षले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । प्रतिपक्ष कांग्रेस चुपचाप बसिरहेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोक्न सबै एकजुट हुनुपर्ने बताइरहँदा सत्तारुढ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु …

Read More »

केन्द्रीय कारागारमा खचाखच कैदी

central-jail_OE06dz0Z2l

बैशाख १९, काठमाडौं : नेपालका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको देखिएका छन्। कारागारमा कैदीबन्दीको खचाखच बसाइ र क्षमताभन्दा बढी बन्दी रहनुले संक्रमणको उच्च जोखिम देखिएको हो। काठमाडौं उपत्यकाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। सबैभन्दा बढी कैदीबन्दी रहेको सुन्धाराको केन्द्रीय कारागारमा १ हजार ४ सय ५० क्षमता रहेको कारागारमा ३ हजार …

Read More »

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

congress-party-office_c4Kca6Jc5R

बैशाख १७, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक आज बस्दैछ। बैठकमा पार्टीभित्रको आन्तरिक विषय र सरकारका पछिल्ला गतिविधीबारे छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। दिउसो २ बजे बस्ने बैठकमा सरकारले गत बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई विवादास्पद अध्यादेश जारी गरेलगत्तै यसवारे …

Read More »

नेकपा सचिवालय बैठक आज

nekapa-ncp-meeting_SlwwWmtWXZ

बैशाख १७, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो दिउँसो भएको भेटपछि सचिवालय बैठक डाकिएको हो।  अस्तिदेखि सचिवालय बैठक बस्ने भनिएपनि नेताहरु गुटगत छलफलमा व्यस्त भएपछि बैठक अनिश्चित बनेको थियो। बैठक आज …

Read More »