Sunday , July 25 2021

राजनीति

पूर्वमन्त्री बस्नेतले पठाए मेलम्चीमा राहत सामग्री

20211248539_200014546_4305390939519856_109787797232524436_n

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाउनुभएको छ । विपद्मा पीडित बनेका यहाँका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा सामग्रीका साथ एमालेको भातृ …

Read More »

सर्वोच्चलाई ओलीको जवाफ : देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन

pm_kp_oli_FlYVGECiM8

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले मागेको जवाफ पठाउँदै उनले लेखेका छन्, ‘अदालतले संविधान र कानूनको व्याख्या गर्ने हो, व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न सक्दैन।’ संविधानको धारा ७६ (५) मा प्रधानमन्त्री नियुक्ती गर्ने …

Read More »

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन प्रधानमन्त्री ओलीको निर्देशन

Pm_oli_MIjMUgPBPu

काठमाडौं, असार ३: प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र …

Read More »

कर्णाली सरकारलाई एमालेको १९ बुँदे माग

karnali_ZPIJ7tWXq3

सुर्खेत : एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आगामी आर्थिक वर्षको बजेटमा समावेशी गर्न माग गर्दैै मागपत्र बुझाएको छ। आइतबार प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको टोलील माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीलाई आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेटमा समावेश गर्न माग गर्दै …

Read More »

नरोत्तम वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

narottam_baidya_T5AvfNVnIx

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन्। शुक्रबार बसेको संसद बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए। उनले उक्त अभिव्यक्ति शनिबार बसेको संसद बैठकको सुरुवातमा नै समय लिएर उक्त अभिव्यक्ति फिर्ता लिएका हुन्। बैठकको सुरुवातमै सभामुख सानुकुमार श्रेष्ठले वैद्यलाई …

Read More »

भावनामा बहकिएँ, नाथुराम गोड्से बन्ने अभिव्यक्ति फिर्ता लिन्छु : नरोत्तम वैद्य

narottam_baidya_T5AvfNVnIx

काठमाडौं : नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन्। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने उनले बताएका हुन्‌। ‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग समय मागेको छु’, वैद्यले भने, अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्छु।’ प्रधानमन्त्रीका पछिल्ला …

Read More »

प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्दै

pm_kp_oli_FlYVGECiM8

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन …

Read More »

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

gyapan_e63fUkCnlX

काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न …

Read More »

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

Suprem_court_0vKhohhwUl

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो। प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ। प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक …

Read More »

पार्टी एकता जोगाउन लाग्‍छु : ईश्वर पोखरेल

ishwar_pokhrel_6DERBdseFi

काठमाडौं : सरकारबाट बाहिरिए पछि निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताएका छन्। आइतवार वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्ने बारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताएका छन्। …

Read More »