Sunday , September 19 2021

राजनीति

नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुदै

oli_prachanda

काठमाडौँ, १५ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुदैछ  ।  राष्ट्रिय सभागृहमा आजदेखि शुरु हुने बैठककको सम्पूर्ण तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको …

Read More »

सभामुख सापकोटाले लिए शपथ

Agni_Sapkota_7ELycHNO95

माघ १३,  काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्टिपति विद्यादेवी भण्डारीबाट सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।  शपथ लिएसँगै सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यालयमा आजै पदभार ग्रहण गर्नेछन्। करिब ४ महिनाबाट रिक्त रहेको प्रतिनिधिसभाले नयाँ सभामुख पाएको हो।  तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयको …

Read More »

धनगढीमा कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ

GUDDU SHAHI

धनगढी: धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्ष सहित १६ जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गएराती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक …

Read More »

सभामुख सापकोटाको सपथ आज

Agni_Sapkota_7ELycHNO95

माघ १३ ,काठमाडौं: नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ। राष्ट्रपति निवास शितलनिवासमा बिहान ११ बजे सापकोटाको सपथ हुने भएको हाे। सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिनेछन्। सभामुखको निर्वाचनमा सापकोटा निर्विरोध निर्वाचित भएका थिए। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुख चयन गरेको हो। सभामुखमा उनको एकल उम्मेदवारी थियो।

Read More »

शहीद धर्मभक्त माथेमाकाे सम्झना गरिँदै

Statue_of_Dharmabhakta_DNStW6SfEA

काठमाण्डाै : साेमबार माघ १३ गते अर्थात् शहीद सप्ताहको चौथो दिन । शहीद सप्ताहकाे अन्तिम दिन शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ । धर्मभक्तलाई मृत्युदण्ड दिइएको काठमाण्डाैकाे सिफलमा रहेको उहाँको शालिकमा माल्यार्पण गरिने कार्यक्रम छ । विसं १९६६ सालको असोजमा पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीकाे काेखबाट काठमाण्डाैको ओम बहालमा जन्मिनु भएका धर्मभक्तलाई तत्कालीन राणा …

Read More »

राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा १५ मत बदर

election_ZPMnXvDbu0

माघ १०,  दाङ : राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ अन्तर्गत दाङमा भएको मतदानमा १५ मत बदर भएको छ। निर्वाचनमा खसेको कुल ३०३ मतमध्ये १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। कुल ३०५ मतदातामध्ये ३०३ जनाले मात्रै मतदान गरेका थिए। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख …

Read More »

थारु अगुवाको आक्रोश : ज्यान मुद्दाका अग्नी सभामुख अनि रेशम किन जेलमा ?

Agni-Resham

धनगढी :  थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने बताएको छ । मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिहरुले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । मोर्चाका संयोजक लक्ष्मण थारुले २० दिनभित्र आफ्ना …

Read More »

सातै प्रदेशमा आज राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै, मतदान १० बजेदेखि सुरु हुने

pradhikaran_pradhikaran

काठमाडौँ, ९ माघ : राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष …

Read More »

अधुरै रहे स्व.खड्काका सपना

received_2541951466086796

सरला सुबेदी/कोहलपुर, माघ :नेपाल कम्युनिष्ट पाटी नेकपा बाँकेको आयोजनामा कोहलपुर नगरपालिका वडा नं १२ का अध्यक्ष तथा नेपाल कम्युनिष्ट नेकपा बाँके जिल्ला कमिटि सदस्य कमरेड कृष्ण खड्काको नवौ दिनमा कोहलपुर १२ स्थित स्व.खड्काको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ। स्व.खड्काको निधन भएको नवौँ दिनमा नेकपा बाँकेले आयोजना गरेको कार्यक्रमका …

Read More »

कोहलपुरलाई औद्योगिक ग्रामको रुपमा बिकास गरिने मन्त्री पौडेल

83212452_112059943531276_7888224643360751616_n

भेषराज  भटटराई , कोहलपुर  माघ ८ कोहलपुरमा जारी तेसो्र  प्रादेशिक औद्योगीक,लघु ,घरेलु कृषि तथा प्रबिधी प्रर्दशनी ब्यापार एब पर्यटन महोत्सब आज सम्पन्न भएको छ । कार्यक्रमको  प्रमुख  अथिती भुमि ब्यवस्था कृषि  तथा सहकारी मन्त्री  आरती पौडेलले  यो  महोत्सवले  यस क्षेत्रका लघु ब्यवसायिहरुको प्रर्बधनको लागी  महत्वपुण हुने बताउदै  यस क्षेत्रलाई उद्योग …

Read More »