Sunday , September 19 2021

राजनीति

भगवानलाई पनि चोरीकै डर

gold-prize_ha9GZukDXR

जाजरकोट, ३ मङ्सिर : भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले …

Read More »

भरुवा बन्दुकसहित अछामबाट २ जना पक्राउ

e59b16fdaee0abc272ed664953eb7c97_w1000_h500_cp

काठमाडौं : अछामबाट प्रहरीले १ थान भरुवा बन्दुकसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।अछामको रामारोशन गाउँपालिका-६ पुदुबाट १ थान भरुवा बन्दुकसहित सोही गाउँपालिकाको भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर साउदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी शान्तडाबाट खटिएको प्रहरीले भरुवा बन्दुक बोकी …

Read More »

विप्लवका कार्यकर्ता पक्राउ

DZYTg4VVQAUXXw_

दाङ : तुलसीपुरबाट विप्लवका एक जना कार्यकर्ता पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ । विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष हुन् ।  दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले …

Read More »

विप्लवका नेता पक्राउ गर्न घरमा पुर्जी

biplab-neta-accham_kCFFM6K8It

मंसिर २, अछाम : सरकारद्वारा प्रतिबन्धित  नेपाल कम्युनिष्ट पार्टीका अछाम जिल्ला सेक्रेटरी भरत मल्ललाई पक्राउ गर्न कैलाली जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। कैलालीको धनगढीमा भएको बम काण्डमा संलग्न भएको आरोपमा कैलाली जिल्ला अदालतले कात्तिक १४ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी बझाङको केदारस्युँ गाउँपालिका-४ …

Read More »

आलम पुर्पक्षका लागि थुनामा

Aalam_J8C6xIi4a1

काठमाडौ : बम बिस्फोटमा घाईते भएकाहरुलाई घटना लुकाउन ईट्टा भट्टीमा जिँउदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ। रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा चारदिन लामो थुनेछेक बहसपछि शुक्रबार पछि ठहरेबमोजिम हुनेगरि पूर्पक्षका लागि थुनामा …

Read More »

रौतहट बमकाण्ड : पीडितलाई अपहरण गरि बयान फेर्न धम्की

Aalam_J8C6xIi4a1

रौतहट, कात्तिक २९: रौतहटको राजापुर फरहदवामा १२ वर्ष अघिको मुद्दाको थुनचेक बहस चलिरहेका बेला पीडित परिवार नै सुरक्षा माग गर्दै अदालत पुगेका छन् । बम विस्फोट घटनामा परेर घाइते भएका एक जना पीडितले आफू असुरक्षित भएको भन्दै अदालनको शरणमा पुगेको बताए । बम काण्डका मुख्य आरोपी महम्मद अफताव आलमको थुनचेक चलिरहेका …

Read More »

युवा कुस्माखर बस्यालले पाए युवा संघ बाँके संयोजकको जिम्मेवारी

kusma2

नेपालगञ्ज, २९ कात्तिक : नेकपा सम्वद्ध युवा संघ नेपालको चारबर्षअघि नेपालगञ्जमा भएको जिल्ला अधिवेशनमा एमालेका अध्यक्ष केपी शर्मा वली र बरिष्ठ नेता माधवकुमार नेपाल समूह दुईवटा प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए । निर्वाचनमा बरिष्ठ नेता नेपाल निकटका किशोर थापा नेतृत्वको प्यानल विजयी भयो । थापा प्यानलबाट सचिवमा कुश्माखर बस्याल अत्याधिक …

Read More »

बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने

baburam-upendra-shikharnews

काठमाडौँ,२९   कात्तिक सत्तारुढ दल समाजवादी पार्टीको आजबाट संघीय परिषद बैठक सुरु भएको छ । बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छोड्नुपर्ने अडान राखेका छन् । तर, पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भने कुनैपनि हालतमा सरकारबाट बाहिरिने पक्षमा छैनन् ।              भट्टराईका विश्वासिला नेताको रुपमा परिचित समाजवादी …

Read More »

नेकपा जाजरकोटका इन्जार्ज ओली कोहलपुरबाट पक्राउ

aa

कोहलपुर : प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जाजरकोटका इन्चार्ज पक्राउ गरेका छन् । बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती धमिल भनिने प्रेम प्रकास ओलीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर २ बाट उनीलाई नियन्त्रणमा लिएको थियो । सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि …

Read More »

बाँकेको सुरक्षा व्यवस्था कडा, आज नेपाल तरुण दल बाँकेको जिल्ला बन्द

download

नेपालगञ्ज : आज बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेपछि बिहानैदेखि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो । शहरदेखि गाउँसम्म ठूलो सख्ङ्यामा सुरक्षाकर्मीहरु परिचालन भएका छन् । नेपालगञ्ज, कोहलपुर, खजुरा, राप्तीपारी लगायतका स्थानहरुमा बिहानैदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ …

Read More »