Sunday , September 19 2021

शिक्षा, स्वास्थ्य/ साहित्य

काठमाडौंका विद्यालय खोल्ने निर्णय फिर्ता

20213910322_kathmandu-cdo-office_20200602160432

काठमाडौं: जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो । निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा जनस्तरबाट विद्यालय खोल्ने निर्णयको चर्को विरोध भएको …

Read More »

चीनबाट आज ४४ लाख डोज भेरोसेल खोप आइपुग्दै

verocel_QJEvMbcaca

काठमाडौं : सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदैछ। खोप दिउँसो दुई बजे आइपुग्ने छ। खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरिद गरिएको खोप आज दुई बजे चीनबाट आइपुग्ने जानकारी दिए। सरकारले ६० लाख …

Read More »

नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

download

बैतडी : अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई जिल्ला अदालतको आदेश अनुसार आज पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। माधवीलाई न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका …

Read More »

बाँकेको अगैया–कुसुुम सडकखण्डमा बाघको आतङ्क

images

बाँके: पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए । उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर …

Read More »

बलात्कार आरोपमा बनेपाबाट दुई पक्राउ

pakrau_P4hikmJI1I

बनेपा, ३० भदौ : बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका …

Read More »

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

20215122556_iy0wrsy3e1tsuwmdf63p

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु गर्ने भएको छ । कोरोना भाइरसका कारण यसअघि दुई पटक स्थगित गरिएको परीक्षा आजबाट सुरु गर्न लागिएको हो । असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् भने परीक्षार्थीका लागि …

Read More »

चीनबाट एकैदिन ४४ लाख डोज भेरोसेल खोप ल्याइँदै

oxsijanch

काठमाडौ : भदौ ३१ गते चीनबाट ४४ लाख डोज भेरोसेल खोप आउँदै छ। कोरोनाविरुद्धको खोप एकै पटक आउन लागेको यो खोप अहिलेसम्मकै धेरै हो। एकै दिनमा दुई वटा विमानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए। यसअघि आउने भेरोसेल खोप एक डोजको एक भाइल हुने …

Read More »

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

health_ministry_5Ykcz23RoX

डोटी, २९ भदौ: जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् ।केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेकोे स्वास्थ्य …

Read More »

थप २ हजार ४ जनामा सङ्क्रमण पुष्टि, १८ सय बढी सङ्क्रमणमुक्त

coronavirus_Ml320w14Sk

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन विधिबाट …

Read More »

एक करोड जनताले खोप लगाएपछि विश्व स्वास्थ्य संगठनले नेपालाई दियो बधाई

covid-vaccine-second-dose_9p46f3HXTJ

काठमाडौं : छोटो समयमा धेरै जनतालाई कोरोनाविरुद्धको खोप लगाएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई बधाई दिएको छ। छोटो समयमा १५ प्रतिशत जनतालाई पूर्ण खोप दिन सफल भएको भन्दै विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले नेपाललाई बधाई दिएकी हुन् । ‘छोटो समयमा एक …

Read More »