Saturday , April 17 2021

शिक्षा, स्वास्थ्य/ साहित्य

सुरक्षित गर्भपतन सेवा लिने बढ्दै

image_default_3255c52aa97c247a

डोटी, ८ फागुन:चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात महीनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ । आव …

Read More »

भारतमा स्वाइन फ्ल्युका कारण ३७७ को मृत्यु भएको आशङ्का

swine-flu-759_hlTLSxclAJ

नयाँ दिल्ली : भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन् । बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित …

Read More »

भरतपुर अस्पतालको स्तरोन्नति

Bharatpr-Hospital

भरतपुर,फागुन ८ :  भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराउनुभएको हो । मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा …

Read More »

सरकारी चिकित्सकहरू सामूहिक विदा बस्दै

doctor

काठमाडौं, फागुन ८ : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा आन्दोलनरत सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्ने भएका छन् । आफूहरुको माग सम्बोधन नगरेको भन्दै विधेयक सच्याउन सरकारलाई दबाब दिँदै एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरू आज सामूहिक विदामा बस्न लागेका हुन् । सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले काठमाडौंमा पत्रकार …

Read More »

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण

download

विमलबहादुर विष्ट ,डोटी, ७ फागुन ;  पछिल्लो समय जिल्लाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएका कारण विद्यार्थीको आकर्षण बढ्न थालेको छ । जिल्लाको शिखर नगरपालिका–१ केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकास्थित तलारा मावि, सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण मावि, दिपायलमा रहेको दिल्पेशवर मावि, जोरायल गाउँपालिका–१ मा रहेको घण्टेश्वर …

Read More »

गर्भवतीलाई नुन र सुत्केरीलाई तेल

pregnancy

रुकुम : मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि यहाँका एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ ।सिस्ने गाउँपालिकाले यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र सुत्केरी हुन आउनेलाई तेल उपहार दिने गरेको हो । सरकारले घोषणा गरेको आमा सुरुक्षा कार्यक्रमलाई थप प्रभावकारी …

Read More »

विद्यार्थी र प्रहरीबीच झडप

Jhadap-Police

काठमाडौँ, २ फागुन नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ ।अनेरास्ववियु तथा अनेरास्ववियु ९क्रान्तिकारी०का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग आज बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराउनुभयो ।झडपमा क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय …

Read More »

पूर्बाधारको अभाव झेल्दै द्वन्द्वपीडितका छोराछोरी पढ्ने बिद्यालय

student-1

दीपक बोहरा/  तुलसीपुर २-फागुन :   द्वन्द्वपीडित बिद्यार्थीहरुलाई पठनपाठन गराउँदै आएको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ हेमन्तपुरमा रहेको सहित स्मृति आवासीय माबिमा पूर्बाधार अभाब रहेको छ । बिद्यालयमा पूर्बाधार अभाब हुँदा पठनपाठनसंगै बिद्यार्थीहरुको आबासीय सेवामा समेत समस्या हुने गरेको बिद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताए । ‘बिद्यालयका भौतिक पूर्बाधार निकै जीर्ण छन्’ …

Read More »

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो

valentine-day

दुइ गजल ~प्रकट पगेनी ‘शिव’~ १ हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो सारीको सप्को माथि सार्नुको मज्जा बेग्लै थियो वारिबाट पारिसम्म छोटो बाटो भए पनि आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन् मलाई भने यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो कुन्नि …

Read More »

मुस्ताङमा शैक्षिक सत्र शुरु

school_of_mustang2138

मुस्ताङ, २ फागुन : मुस्ताङमा बुधबारदेखि शैक्षिक सत्र शुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ । जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र …

Read More »