Saturday , April 17 2021

शिक्षा, स्वास्थ्य/ साहित्य

ह्‍वात्तै बढ्यो कोरोना, सोमबार भेटिए २६६ नयाँ संक्रमित

corana-virus-thahakhabar_qQhgQNLkiQ

काठमाडौं : नेपालमा कोरोना संक्रमण फेरि ह्वातै बढेको छ। पछिल्लो २४ घन्टामा देशभर २ सय ६६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा आज २ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन्। यस्तै, आज ४ जनाले संक्रमणकै …

Read More »

के हो एपेन्डिसाइटिस ?

appendix

काठमाडौं: ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंगलाई ‘एपेन्डिक्स’ भनिन्छ। एपेन्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पीप भरिने हुन्छ । समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ। त्यसैले एपेन्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार आवश्यक हुन्छ। एपेन्डिक्स …

Read More »

छहारी गजल सङ्ग्रह सार्वजनिक

20210332303_168265164_506046873721182_3682881237072202479_n

काठमाडौँ : युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ‘छहारी’ सार्वजनिक भएको छ । शनिबार आयोजित गजल सङ्ग्रहको विमोचन कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजलकार बन्न इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा जानकारी हुनुपर्ने बताउनुभयो । गजलको लोकप्रियता घटेको नभई लेख्ने मानिस कम भएकाले घटेजस्तो देखिएको उहाँले बताउनुभयो । साहित्यको गजल विधाले …

Read More »

विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं नियुक्त

20215549718_laxmanhumagain

काठमाडौं: सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको हो । बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए । सञ्चार …

Read More »

१२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

hattipaile_ID70Y3qcqF

काठमाण्डाै : आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन । हात्तीपाइले विरुद्धको औषधिले असर गर्छ भन्ने भ्रमका कारण धेरैले औषधि खान नमान्दा अभियान …

Read More »

सल्यानका अधिकांश उपभोक्ता स्वच्छ खानेपानीको पहुँचबाहिर

khanepani_FYopHIIpuo

सल्यान : जिल्लाका अधिकांश बासिन्दा स्वच्‍छ खानेपानीको पहुँचबाहिर रहेका छन्। पहाडी इलाका र सुक्खा डाँडापाखा भएका कारण पानीको मुहान सुक्दै जानु र डाँडापाखाका बस्तीमा खानेपानी पुर्‍याउन कठिन भएकै कारण यहाँका ४२ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचबाहिर रहेका छन्। त्यस्तै, ४८ प्रतिशभित्र पनि १५ हजार नागरिक पूर्णरूपमा खानेपानीबाट बञ्चित भएको खानेपानी, …

Read More »

कर्णालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

1617156676

कर्णाली १८ चैत: कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या …

Read More »

घाँस काट्न गएका महोत्तरीका सातजना बालिका भारतीय शहरमा भेटिए

Kisori_g1ez6257Ql

काठमाडौं :महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतीय शहरमा भेटिएका छन्। उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको बिहार राज्यको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको भन्ने सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाकारी दिए। उनीहरु फेला परेको ठाउँमा नेपाल प्रहरी र सशस्त्र …

Read More »

त्रिविमा परीक्षा नरोकिने‚ चैत २० सम्म पढाइ नहुने

tu_b_UNU8KzgyzC

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन हुने जनाएको छ। त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै पठनपाठन बन्द भए पनि परीक्षा नरोकिने जनाकारी दिएका छन्। ‘त्रिभुवन विश्वविद्यलयअन्तर्गतका नकायहरुका नियमित प्रशासनिक कार्यहरु यथावत सञ्चालन हुने गरी २०७७ चैत १७ गतेदिख २०७७ …

Read More »

देश भरका विद्यालय चार दिन सम्म बन्द गर्ने निर्णय

school-tax

काठमाडौं: सरकारले भोलि मंगलबारदेखि ४ दिनसम्म देशैभरीका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । देशभर प्रदूषणको स्तर बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । केही दिनयता नेपालको वायुमण्डलको प्रदूषण निकै बढेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। अब कम्तीमा पनि …

Read More »