Sunday , November 29 2020

पर्यावरण/पर्यटन

मुगुको राराताल घुम्नेको लर्को

rara-lake-scaled

मुगु: कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा …

Read More »

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

123

वासुदेव पौडेल/ गण्डकी, २३ कात्तिक : पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका …

Read More »

जाजरकोट र रूकुमपश्चिममा जात्रा तथा मेला लगाउन नपाइने

jatra_J6LvUv3zM5

जाजरकोट : कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ। भेरी नगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो निर्णय गरेको हो भने रुकुमपश्चिमले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा रोक लगाएको हो। बारेकोटमा रामीडाँडा, कार्कीज्यूला, सुगुरखाल मेला लाग्ने गर्दछन्। रुकुममा …

Read More »

आज घटस्थापना,दशैं शुरू

dashain-1

कोहलपुर: आज शनिबारदेखि यो वर्षको दशैंको घटस्थापना गरी दशैं मान्नेहरू दशैं मनाउन शुरू गर्ने भएका छन । कोरोनाभाइरस वैश्विक प्राणघाती महामारीबाट एकआपसलाई जोगाउन सामाजिक दुरी कायम गर्न यो वर्षको दशैं मनाउन हाम्रा स्वास्थ्य विज्ञहरूले विशेष सल्लाह दिएका छन । काठमाडौबाट घर फर्किनेहरूले गाउँ गएर दशैं मनाउने सोच कतिपयले त्यागिरहेका छन …

Read More »

चन्दननाथ मन्दिरबाट चोरिएका दुई मूर्ति भेटियो, तीन जना पक्राउ

chandannath_UoOrSviuzX

असोज २०,जुम्ला : २०७३ मंसिर ११ गते राती जुम्लाको चन्दननाथ मन्दिरबाट चोरिएका दुई मूर्ति फेला परेको छ। करिव पाँच वर्ष पहिले हराएका मूर्ति सोमबार फेला परेका हुन्‌। चोरी भएका दर्जनौ बहुमूल्य मूर्तिमध्ये प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो। विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र …

Read More »

आज विश्व पर्यटन दिवस

chitwan-oy-adventure_3u5yaZjKcu

असोज ११,काठमाडौं : विश्व पर्यटन दिवस, आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष कोरोना महामारीका कारण विश्वकै पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ। त्यसैले सामूहिक तथा औपचारिक कार्यक्रम बिना नेपालमा पनि यो दिवस मनाइँदैछ। पर्यटनसँग सम्बन्धित विषयमा विभिन्न संघसंस्थाले भर्चुअल कार्यक्रमहरु गर्दैछन्। पर्यटन विभागले अहिले बिहान काठमाडौंको चोभारमा वृक्षारोपण …

Read More »

पर्यटक आकर्षीत गर्न बनघुस्रीमा ‘होमस्टे’

81656467_499061177630264_636388259185819648_n

  दशरथ घिमिरे दाङ: राजमार्ग संग जोडिएको थारु बस्ती । पूर्व पश्चिम यात्रा गर्दा जो कोही पनि सजिलै पस्न सक्ने गाउँ । थारु समुदायको वाख्लो बस्ती रहेको लमही नगरपालिका वडा नं. ७ बनघुस्री गाउँलाई होमस्टे बनाइएको छ । थारु समुदायको परम्परागत संस्कृती र खानपान संस्कारलाई संरक्षण गर्ने उद्देश्यले सामुदायीक होमस्टे निर्माण …

Read More »

विश्वका घुम्नैपर्ने देशमा नेपाल पहिलो

rara-1-700x400

काठमाडौं । ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जंगल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन,’ झोले पर्यटन …

Read More »

बैजनाथमा उद्योग ब्यापार सघको चुनाबी सरगर्मी बढदै

Untitled-50-1024x813

कोहलपुर, भाद्र १३ स्थानीय तहको नया संरचना अनुसार बाके जिल्लाको बैजनाथ गाउपालिका र राप्ती सोनारी गाउपालिकामा ब्यापारीहरुको हक हितको लागी उद्योग ब्यापार सघ गठन भएको छ । बैजनाथ गाउपालिकाले आफनो पहिलो साधारण सभा यही भाद्र २८ गते गर्ने भएको बताइएको छ सो साधारण सभाले ब्यापार सघको नया नेतृत्व समेत चयन …

Read More »