Sunday , November 29 2020
Untitled-50-1024x813

बैजनाथमा उद्योग ब्यापार सघको चुनाबी सरगर्मी बढदै

Untitled-50-1024x813
कोहलपुर, भाद्र १३
स्थानीय तहको नया संरचना अनुसार बाके जिल्लाको बैजनाथ गाउपालिका र राप्ती सोनारी गाउपालिकामा ब्यापारीहरुको हक हितको लागी उद्योग ब्यापार सघ गठन भएको छ ।
बैजनाथ गाउपालिकाले आफनो पहिलो साधारण सभा यही भाद्र २८ गते गर्ने भएको बताइएको छ सो साधारण सभाले ब्यापार सघको नया नेतृत्व समेत चयन हुने बैजनाथ स्थित हामा्र सहकर्मी भुपेन्द्र बस्नेतले जानकारी दिएका छन ।
अध्यक्ष पदका लागी बर्तमान अध्यक्ष जनदिन पोखे्र्रल र बर्तमान उपाध्यक्ष राम बिस्ट बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Check Also

dashain-1

आज घटस्थापना,दशैं शुरू

कोहलपुर: आज शनिबारदेखि यो वर्षको दशैंको घटस्थापना गरी दशैं मान्नेहरू दशैं मनाउन शुरू गर्ने भएका …