Monday , January 25 2021

चीनका रक्षामन्त्री वेइ फेङहेलाई नेपाली सेनाको ‘सम्मान गारद’

काठमाण्डाै : नेपालमा भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गर्नुभएको छ । सेनाको मुख्यालय जंगी अड्डा पुगेर चिनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गर्नुभएको हो ।

अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाण्डौ आउनुभएको छ ।

Check Also

माधवलाई शंकरको प्रश्‍न : प्रचण्डसँगको सहकार्यमा हुनुहुन्थ्यो भने पार्टीविरुद्ध घात भएन र?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको सहकार्यको विषयलाई …