कोहलपुर : जनउजत्थान लघुबित्त बित्तिय सस्थाको कोहलपुरमा रहेको शाखाले मृतक परिवारलाई कर्जा मिनाहा गरेको छ। त्यस शाखा अन्तर्गत केन्द्र न १७९ आबद्ध कोहलपुर नगरपालिका वडा न १ मा बसोबास गर्ने सदस्य सीता दमाइको हृदय घातको कारण मृत्युु भएकोमा निजले संस्था बाट उपभोग गरेको कर्जा विमा मार्फत मिनाहा गर्नुको साथै क्रिया खर्च रकम सदस्य को श्रीमान तथा समुहको सदस्य को रहोबरमा सद्स्यको श्रीमानलाई संस्थाको अनुगमन कार्यालय कोहलपुरका अनुगमन अधिकृत मधु कुवर र कोहलपुर शाखा प्रमुख डिल्लिरमण खडकाले सयुक्त रुपमा उपलब्ध गराएका थिए ।
संस्थाले लघुबित्त कार्यक्रममा आबद्ध सदस्य लाई सदस्यको निधन , सुत्केरी तथा दैबीक प्रकोप मा राहत दिनुका साथै विभिन्न समयमा सदस्यलाइ सिपमुलक तालिम तथा सामाजिक काम गर्दै आइरहेको कुरा संस्थाका अनुगमन अधिकृत मधु कुवरले जानकारी दिए।
