Thursday , May 13 2021
Parixa_Board_MIYHrgoUpC

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा प्रकाशित गरेकाे छ। नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए। उनले नतिजा अपलोड भइरहेकाे समेत बताए।

‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ,’उनले भने,‘अरु कुन माध्यमबाट हेर्ने भनेर हाम्रो वैवसाइटमा अपलोड गरिरहेका छौँ। त्यहाँ हेरेर पनि नतिजा हेर्न सकिने छ।’ अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।

Check Also

chhinchu-jajarkot-road_Ku8qJlEbNX

१४ घण्टापछि खुल्यो छिन्चु-जाजरकोट सडक

सल्यान : वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छिन्चु–जाजरकोट सडक सञ्चालनमा आएको छ। अवरुद्ध भएको झन्डै …